२०७८ को अन्तिम दिन : वसन्तपुर क्षेत्रको चहलपहल

  चैत ३०, २०७८

काठमाडौं, चैत ३० : २०७८ सालको अन्तिम दिन बुधबार साँझ राजधानीको वसन्तपुरमा छुट्टै चहलपहल थियो । नयाँ वर्ष २०७९ को स्वागतका लागि साँझदेखि नै वसन्तपुर र ठमेल क्षेत्रमा चहलपहल बढेको हो ।

तपाईको प्रतिक्रिया