एचपिभी खोप लगाएका छात्रासँग प्रधानमन्त्री ओली

  ८ घण्टा अगाडि

काठमाडौँ,  २२ माघ : प्रधानमन्त्री केपी शर्मा ओली, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेललगायत विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा मङ्गलबार काठमाडौँमा आयोजित कार्यक्रममा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियान शुभारम्भका क्रममा खोप लगाएका छात्राको साथमा । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

तपाईको प्रतिक्रिया