संसदकाे बर्षे अधिवेशन आजै अन्त्य गर्न सिफारिस

  असार १८, २०७७

काठमाडाैँ, असार १८ : मन्त्रिपरिषद बैठकले संसदकाे जारी बर्षे अधिवेशन आजै अन्त्य गर्न सिफारिस गरेकाे छ । बिहीबार बसेकाे मन्त्रिपरिषद बैठकले आजै ५:०० बजेबाट बर्षे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया