नयाँ नक्सा समेटेर हुने संविधान संशोधनप्रति जनता समाजवादी सकारात्मक

  जेठ २७, २०७७

काठमाडौँ, जेठ २७ : जनता समाजवादी पार्टीले पनि नयाँ नक्सा समेटेको नक्सालाई संभिधानको अनुसूचीमा राख्न संसदमा पेश भएको संविधान संशोधनको प्रस्तावको पक्षमा उभिने भएको छ ।

प्रतिनिधिसभामा भएको सैद्धान्तिक छलफलमा बोल्दै सांसद लक्ष्मणलाल कर्णले आफूहरू देशको भूमि समेटिएको नक्सा सहितको संविधान संशोधनप्रति सकारात्मक रहेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया