काठमाडौं, १ असोज : सोमबार सहरका चोकचोकमा तिजको रमझम खुबै देखियो । गाउँ रित्तिँदै गए पनि सहरी क्षेत्रमा तिजमा रमाइलो गर्ने समूह चोकचोकमै भेटिए ।
तस्बिरमा काठमाडौँ वसन्तपुर क्षेत्रमा देखिएको तीजको रमझम प्रस्तुत गरिएको छ ।एक महिनादेखि खानपान गर्दै चलेको तिजको विशेष दिनको रमझम फरक बनेको गोरखापत्र अनलाइनमा उल्लेख छ ।