फेसन सोको र्‍यापमा मोडल

  भदौ ३१, २०८०

काठमाडौं, ३१ भदौ : नौ जना डिजाइनरले निर्माण गरेका पहिरनमा  ग्लाम नेपाल इन्टरन्यास्नलद्वारा आयोजित फेसन सोमा मोडलहरूले र्‍याप वाक गरेका छन् । काठमाडौँमा आयोजित कार्यक्रममा विभिन्न मोडलले प्रस्तुत गरेको उक्त र्‍याप वाक यहाँ प्रस्तुत गरिएको छ । (स्रोत : गोरखापत्र)

तपाईको प्रतिक्रिया