१९ औं एसियाडमा नेपाल : २९ खेलमा २ सय ५३ खेलाडी सहभागिता जनाउँदै

  भदौ ३०, २०८०

काठमाडौं, ३० भदौ : चीनको हाङझाउ सहरमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ (असोज ६ गतेदेखि २१ गते) सम्म आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) मा सहभागी हुने नेपाली टिमको अन्तिम खेलाडी सूची निश्चित भएको छ ।

एसियाकै ठूलो खेल कुम्भमेलामा नेपालले यसपटक विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ । नेपालबाट २ सय ५३ खेलाडीले सहभागिता रहने छ । ४५ देश सहभागी हुने एसियाडमा कूल ४० खेलमध्ये नेपालले २९ खेलमा भाग लिनेछ । 

एसिायडमा नेपालबाट बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३,  ब्रेकिनमा १, क्यानोईमा १, क्रिकेटमा १५, साइक्लिङमा २ र ई–स्पोर्टसमा २३ खेलाडी सहभागी हुनेछन् । 

यस्तै फेन्सिङमा ६, फुटबलमा २२, गल्फमा ६, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीमा १२, करातेमा ८, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, टेबल टेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५, कुस्तीमा ४ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।

नेपाल सहभागी हुने खेल र त्यसमा प्रतिस्पर्धा गर्ने खेलाडी :

बक्सिङ
मीनु गुरुङ, सरस्वती राना, संगीता सुनार, सुष्मा तामाङ, चन्द्रकला थापा, विनिता थापामगर, आशिष दवाडी, बुद्ध लामा, दीपेश लामा, रविन नेपाल, दीपक श्रेष्ठ, भूपेन्द्र थापा, रविन थापा

क्रिकेट
दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, कुशल भुर्तेल, अविनाश बोहरा, प्रतिश जीसी, गुलसन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कुशल मल्ल, रोहित पौडेल, ललित राजवंशी, आसिफ शेख र विवेक यादव

ई–स्पोर्ट्स
पुकार आचार्य, आयुष वस्नेत, साहस भण्डारी, संगीन भट्टराई, प्रज्ज्वल विष्ट, दीपेश गुरुङ, समीर गुरुङ, समीर गुरुङ, सेसन कार्की, इन्साङ लिम्बू, लिगल लिम्बू, लुजः महर्जन, स्वस्तिक महर्जन, अरुण मिश्र, विशेष पौडेल, सुयोग पौडेल, सुविन प्रजापति, विजय राई, सुशांक रोय, अभिनव शाक्य, सौजन्य श्रेष्ठ, सुमिन श्रेष्ठ र लक्ष्य तामाङ

भलिबल (पुरुष)
टेकराज अवस्थी, धिरज बस्नेत, सम्राट भण्डारी, सफल विश्वकर्मा, विशाल विक, विनोद चन्द, रविन चन्द, दुर्गा खड्का, हेमन्त मल्ल, मनीष मानन्धर, मानबहादुर श्रेष्ठ र लोकेन्द्र गिरी

भलिबल (महिला)
जानकी भण्डारी, उषा भण्डारी, कविता भट्ट, कामना विष्ट, पुनम चन्द, सरस्वती चौधरी, संगम महतो, प्रतिभा माली, सफिया पुन, अरुणा शाही, सलिना श्रेष्ठ, निरुता ठगुन्ना

फुटबल (महिला)
अनिता बस्नेत, सावित्रा भण्डारी, हीरा भुजेल, विमला बिक, विमला चौधरी, समीक्षा घिमिरे, रश्मिकुमारी घिसिङ, अमृता जैसी, अमिशा कार्की, अनिता केसी, सरु लिम्बू, रेनुका नगरकोटे, उषा नाथ, रेखा पौडेल, प्रीति राई, गीता राना, पूजा राना, अञ्जना रानामगर, सविता रानामगर, दीपा शाही, निशा थोकर र अन्जली तुम्बापो

उसु
एलिना चौधरी, निमा घर्तीमगर, सविता राई, सुस्मिता तामाङ, कविता थापा, रोहित चुनारा, समन घुस्री, दीपक हमाल, पदम राई, पासाङ शेर्पा, विजय सिन्जाली र मंगलप्रसाद थारु ।

गल्फ
कश्मिरा शाह, सुष्मा सिग्देल, सद्भाव आचार्य, युवराज भुजेल, शुक्र राई र सुभाष तामाङ

ह्यान्डबल (महिला)
रमिला बस्नेत, विमला भुजेल, अदिती चौधरी, रामकुमारी चौधरी, संगीता चौधरी, सम्झना कुमाल, कल्पना ओली, वन्दना राई, सन्जु राई, उमा राई, हिलिना राना, ममता राना, आइता शेर्पा, देवी श्रेष्ठ, कल्पना सिन्जाली र विमला तामाङ

जुडो
देविका चिदी, आकृति जोशी, पुनम श्रेष्ठ, मनिता श्रेष्ठ प्रधान, विकास विक, रन्जेश गोले, जंगा सरु र इन्द्र श्रेष्ठ

कबड्डी (महिला)
जयन्ती बडु, मनमति विष्ट, अर्पणा चौधरी, रविना चौधरी, गंगा घिमिरे, नितु गुरङ, कलावती पन्त, अनुजा राई, ईशा राई, मेनुका राजवंशी, सुनीता थापा र सिर्जना थारु

कराते
निरुपा तामाङ, एरिका गुरुङ, एलिसा मगर, सविना श्रेष्ठ, मोहम्मद आलम, सोनिम मानन्धर, विप्लवमान श्रेष्ठ र सन्तोष श्रेष्ठ

रग्बी सेभेन्स
यदु अधिकारी, विवेश बासु, विक्रम भारती, निरोज कार्की, सुजन कुमाल, नवीन महर्जन, सविन महत, पूजन फेवाली, विक्रम पुरी, झुकेन्द्र राई, विराट श्रेष्ठ र श्रीराम श्रेष्ठ

एथलेटिक्स
पुष्पा भण्डारी, राजपुरा पछाईं, फुलमती राना, सन्तोषी श्रेष्ठ, दीपक अधिकारी, सोमबहादुर कुमाल, गोपीचन्द्र पार्की र राजन रोकाया

ब्याडमिन्टन
नीता लम्साल, रसिला महर्जन, अनुमाया राई, नङसलदेवी तामाङ, जीवन आचार्य, प्रिन्स दाहाल, सुनील जोशी र विष्णु कटुवाल

फेन्सिङ
गोमा आचार्य, अनिता अधिकारी, मन्दिरा थापा, राजेन्द्र गजुरेल, उपेन्द्र शाही, पायस योन्जन

स्क्वास
विपना ब्लोन, स्वस्थानी श्रेष्ठ, कृष्णा थापा, अमिर ब्लोन, अरहन्तकेशर सिंह र अमृत थापामगर

पौडी
डुवाना लामा, अनुसिया तण्डुकार, नासिर हुसेन, एलेक्जेन्डर शाह

टेबलटेनिस
नविता श्रेष्ठ, सिक्का सुवाल श्रेष्ठ, इभाना थापामगर, संयोग कपाली, रुविन महर्जन र विकाल श्रेष्ठ

टेनिस
अभिलाशा विष्ट, माहिका राणा, सुनीरा थापा, अभिषेक बाँस्तोला, प्रदीप खड्का र प्रणव खनाल

तेक्वान्दो
इन्दिरा बस्नेत, आयशा लामा, सन्ध्या सिंह, अञ्जली तामाङ, स्वस्तिका तामाङ, गोविन्द आले, अभिषेक बराल, राहुल कुमाल, प्रेम लिम्बू, वीरबहादुर महरा र ज्याकी यादव

ट्रायथलन
श्रेवी महर्जन, युस्का महर्जन, मौलिक महर्जन र वसन्त थारु

आर्चरी
मन्जु बजगाई, इमायुङ राई, तिलक पुन मगर र योगेन्द्र शेरचन

भारोत्तोलन
शारदा चौधरी, टीकामाया गुरुङ, सागर भण्डारी, विकास भट्ट, विशाल विष्ट

कुस्ती
सुशीला चन्द, शिवाङ्गी दुबे, सुरेश चुनारा र राज यादव

बास्केटबल (थ्री बाई थ्री)
मीना गुरुङ, श्रेया खड्का, रिन्चेन मोक्तान, गरिसा सिलवाल

साइक्लिङ
उषा खनाल र सुरज रानामगर

सुटिङ
सलिसा भण्डारी र सुस्मिता नेपाल

डान्स स्पोर्ट्स
दीपक लामा

क्यानोइङ
गणेश गुरुङ

तपाईको प्रतिक्रिया