काठमाडौं, असोज ३ : असोज ३ गते अर्थात् सोमबार बिहान काठमाडौँको टुँडिखेलमा आठौँ संविधान दिवसको अवसरमा विशेष समारोहको आयोजना गरी मनाइएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत देशका उच्च तहका व्यक्तित्वहरूको सहभागिता थियो ।