भीमदत्तमा दुई सय मत गणना हुँदा काँग्रेसलाई तेब्बर मतको अग्रता

  बैशाख ३१, २०७९

महेन्द्रनगर, वैशाख ३१ : भीमदत्त नगरपालिकामा २ सय मत गणना हँुदा काँग्रेसले अग्रता लिएको छ । मेयरमा काँग्रेसले ९५, एमाले ३१, समाजवादी २८ र राप्रपाले १९ मत पाएका छन् ।

उप मेयरमा काँग्रेसले ८२, एमाले ३१, माओवादी केन्द्र ११ र राप्रपाले ११ मत पाएका छन् । भीनपा १ को अध्यक्षमा काँग्रेस १०३, एमाले २६, समाजवादी ३५ र राप्रपाले १२ मत पाएको छ ।

तपाईको प्रतिक्रिया