कोशी ब्यारेजबाट बस नदीमा खस्यो

  १० घण्टा अगाडि

विराटनगर ,१० असाेज: कोशी ब्यारेजबाट यात्रु बाहक बस सप्तकोशीमा खसेको छ ।

विराटनगरबाट सप्तरीतर्फ जादै गरेको बस विहिबार साझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट नदीमा खसेको प्रहरीले जनाएको छ ।

बस खसेको जानकारी पाउनासाथ प्रहरी टोलि खटिएको बताइए पनि दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

तपाईको प्रतिक्रिया