मृत चिकित्सकको न्यायका लागि माइतीघरमा विरोध

  भदौ ०६, २०८१

काठमाडौँ, ६ भदौ : भारतको कोलकाताको एक अस्पतालमा मृत भेटिएकी चिकित्सकको न्यायका लागि काठमाडौँ माइतीघरमा विरोध भएको छ । बिहीबार साँझ माइतीघरमा मैनबत्ती बालेर बलात्कारपछि हत्या गरिएकी चिकित्सकको न्यायका लागि विरोध स्वरूप मैनबत्ती बालिएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।  

तपाईको प्रतिक्रिया