दमौली, ३ असार : तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको बाँध निर्माणस्थल । ऋषिङ–१ र व्यास–५ को सिमाना सेतीनदीमा बाँध निर्माणका लागि जग खन्ने काम अन्तिम चरणमा पुगेको छ ।