फुङ्लिङ, असोज ७ : ताप्लेजुङको फुङ्लिङ नगरपालिका-४ भिन्तुना डाँडामा रहेको श्री एयरलाइन्सको हेलिकप्टर घुन्सा दुर्घटनामा तत्कालीन वन तथा भू–संरक्षण राज्य मन्त्री गोपाल राई सहितका २४ जना दिवंगत संरक्षणविदहरुको सालिक । २०६३ साल असोज ७ गते आजकै दिन ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा २४ संरक्षणविदहरुको निधन धएको थियो ।