काठमाडौँ, २५ असार : राष्ट्रिय सभाको बैठक भोलिका लागि सरेको छ । आज ११ बजे बस्ने गरी बोलाइएको बैठक विशेष कारण भन्दै मङ्गलवार सोही समयसम्मका लागि सारिएको संसद् सचिवालयले जनाएको छ ।