मुगुबाट कांग्रेसका ऐनबहादुर शाही विजयी

  मंसिर १०, २०७९

मुगु, मङ्सिर १० : मुगुको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार ऐन बहादुर शाही विजयी हुनु भएको छ ।

उहाँले  १४ हजार ७०६ मत प्राप्त गर्नुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा (एमाले) का  राजबहादुर कार्कीले १० हजार ७१० मत प्राप्त गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया