मास्क अनिवार्य लगाउन सांसदहरुलाई सभामुखको आग्रह

  साउन १०, २०७९

काठमाडौँ, साउन १० : प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ को पुनः जोखिम बढेकाले आवश्यक सतर्कता अपनाउन र सदनमा भाग लिँदा अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ ।

बैठकमा सभामुखको आग्रपछि सांसदहरुले मास्क लगाउनुभएको छ ।

तपाईको प्रतिक्रिया