राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘विनियोजन विधेयक,२०७८’ प्रमाणीकरण

  असोज ०७, २०७८

काठमाडौं, असोज ७ : राष्ट्रपति विद्यादेवी भण्डारीले “विनियोजन विधेयक,२०७८” प्रमाणीकरण गर्नुभएकाे छ । संघीय संसदको दुबै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएको साे विधेयक राष्ट्रपति भण्डारीले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम उक्त विधेयक प्रमाणीकरण गर्नु भएको हाे ।

तपाईको प्रतिक्रिया