माडीफाँटका किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

  कार्तिक १४, २०७७

पाल्पा, कात्तिक १४ : पाल्पाको अन्न भण्डारको रुपमा रहेको माडीफाँटका किसानलाई अहिले भ्याइनभ्याइ छ । किसान अहिले आधुनिक कृषि सामग्रीको सहयोगमा धान खेती स्याहार्दै ब्यस्त छन् । धान खेतीमा आधुनिक कृषि सामग्री प्रयोगपछि कृषिकार्यमा सहजता आएको गोरखापत्र अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया