आइतबार सुनको मूल्य स्थिर

  भदौ २८, २०७७

काठमाडौं, भदौ २८ : आइतबार सुनको मूल्यमा थपघट भएको छैन । आइतबार नेपाली बजारमा सुनको मुल्य स्थिर देखिएको हो । आइतबार सुनको मूल्यमा कुनै परिर्वतन भएको छैन । शुक्रबारको तोलाको ९६ हजार ५०० रुपियाँमा कारोबार भएको सुनको मूल्य आईतबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजावी सुन पनि शुक्रबारकै मूल्य ९६ हजार रुपियाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य पनि स्थिर रहँदै शुक्रबारकै मुल्यमा तोलामा १३१० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया