साताको अन्तिम दिन घट्यो सुनको मूल्य

  भदौ २६, २०७७

काठमाडौं, भदौ २६ : साताको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला सुनको मूल्यमा ३०० रुपियाँका दरले घटेको हो । शुक्रबार छापावाल सुनको मूल्य ९६ हजार ५०० सय रुपैयाँ कायम भएको छ । बिहीबार छापावाल सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ प्रतितोला कायम भएको हो ।

शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यासायी महासंघले जानकारी दिएको छ । शुक्रबार चाँदीको मूल्यमा १३ सय १० रुपैयाँ प्रतितोला रहेको महासंघले जनाएको छ ।

तपाईको प्रतिक्रिया