कुलमानको कार्यकाल थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा गएको छैन : ऊर्जा मन्त्रालय

  भदौ ०९, २०७७

काठमाडौं, भदौ ९ : सरकारले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङलाई थप चार वर्षका लागि थप गर्ने बारे उर्जा, जलस्रोत तथा सिचाइ मन्त्रालयबाट कुनै प्रस्ताव नगएको मन्त्रालयको उच्च स्रोतले बतायो ।

‘प्रस्ताव नगएको अबस्थामा प्रधानमन्त्रीले सिधै प्रस्ताव ल्याएर निर्णय हुन सक्छ तर त्यस्तो संभावना देखिदैन,’ मन्त्रालयका उच्च अधिकारीले भने । त्यस्तै बालुवाटार स्रोतले पनि आजको क्याविनेटमा सो एजेण्डा नभएको बताए ।

तपाईको प्रतिक्रिया