संविधान (दोस्रो संशोधन) विधेयक पारित गर्न मत विभाजन शुरु

  जेठ ३१, २०७७

काठमाडौं, जेठ ३१ : संसदबाट नेपालको संविधान (दोस्रो संसोधन ) विधेयक २०७७ पारित गर्न प्रस्ताव माथि मत विभाजन शुरू भएकाे  छ ।  

यस अघि कानुन न्याय तथा संसदीय मामिला मन्त्री डा.शिवमाया तुम्बाहाङफले नेपालको संविधान (दोस्रो संसोधन ) विधेयक २०७७ परित गरियोस भनि प्रस्ताव प्रस्तुत गर्नु भएको थियो ।

योसँगै सभामुखले मत विभाजनका लागि आवश्यक तयारी गर्न निर्देशन गर्नु भएको छ । केहीबेर मै मतविभाजन हुने छ ।

तपाईको प्रतिक्रिया