ताप्लेजुङ सदरमुकामस्थित ताप्लेजुङ कोशेली घरमा बिक्रीका लागि राखिएको चौँरीको छुर्पी । स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा पर्ने छुर्पी प्रतिकिलो रु १२ सयमा बिक्री हुने कोशेली घरले जनाएको छ ।
तस्बिर : रासस