स्वास्थ्य/जीवनशैली
दन्त चिकित्सामा पारोको प्रयोग घट्यो
काठमाडौँ, १६ चैत : दाँतको उपचारका लागि पारोको प्रयोग उल्लेख्यमात्रामा घटेको छ । नेपालमा मर्करीमुक्त ९पारोमुक्त० दन्त चिकित्सा सेवा एवं मर्करीमुक्त स्वास्थ्य सेवा अध्ययनको प्रतिवेदनले दन्त चिकित्सा र अस्पतालमा पारोको…
राष्ट्रिय भिटामिन ‘ए’ अभियान वैशाख पहिलो साता
काठमाडौँ, १६ चैत : सरकारले बालबालिकालाई आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । वैशाख ६ र ७ गते देशभरिका बालबालिकालाई भिटामिन ‘ए’…
दोधारा चाँदनीमा सुविधा सम्पन्न अस्पताल निर्माण हुँदै
दोधारा चाँदनी, १५ चैत : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा १५ शय्याको सुविधा सम्पन्न अस्पताल निर्माण भइरहेको छ । नगरप्रमुख किशोरकुमार लिम्बूले असारमा निमार्ण सम्पन्न गरिसक्ने गरी काम भइरहेको बताउनुभयो ।…
उठीबासको त्रासमा मरिक र सदा परिवार
सप्तरी, १५ चैत : नेपालको संविधान २०७२ ले मौलिक हकअन्तर्गत भूमिहीन दलित समुदायलाई कानूनबमोजिम एक पटकका लागि जमिन उपलब्ध गराइने र आवासविहीनलाई आवासको सुनिश्चिता गरेको छ । संविधानमा भएको त्यो…
अस्पताल अनुगमन
वागमती, १५ चैत : हेटौडामा निजीक्षेत्रबाट सञ्चाललनमा रहेका तीन अस्पताललाई जिल्ला प्रशासन कार्यालय मकवानपुरले कारबाही सुरु गरेको छ । हेटौँडामा कारबाहीमा पर्ने अस्पतालमा मकवानपुर सहकारी अस्पताल, हेटाँैडा सिटी अस्पताल तथा…
१० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन
मकवानपुर, १५ चैत : जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा मोडेल अस्पताललाई कम्तीमा १० प्रतिशत विपन्नको निःशुल्क उपचार गर्न निर्देशन दिएको छ । कार्यालयको नेतृत्वमा विषयगत कार्यालयका प्रतिनिधि सम्मिलित टोलीले मङ्गलबार…
भरतपुर न्याम्सको आङ्गिक शिक्षण अस्पताल
चितवन, १५ चैत : भरतपुर अस्पताल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० को आङ्गिक शिक्षण अस्पताल हुने भएको छ । मन्त्रिपरिषद्को चैत १० गतेको बैठकले सो निर्णय गरेको हो । भरतपुर…
रकम भुक्तानी नहुँदा स्वास्थ्य सुविधाबाट बञ्चित
गलकोट, १५ चैत : निसीखोला गाउँपालिकाले स्वास्थ्य बीमा रकम भुक्तानी नगर्दा यहाँका बासिन्दा स्वास्थ्य सेवाबाट बञ्चित भएका छन् । गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा दिने उद्देश्यले एक हजार आठ सय…
भारतबाट फर्किनेमा कोभिड सङ्क्रमण देखिन थालेपछि नाकामा कडाइ
नेपालगञ्ज, १४ चैत : रोजगारी तथा अन्य विभिन्न कामले भारतमा बसेर फर्किरहेका नेपालीमा कोरोना सङ्क्रमण भेटिन थालेपछि यहाँस्थित जमुनाहा नाकामा फेरि कडाइ गरिएको छ । गत केही दिनयता भारतबाट फर्किनेहरूमा…
चुनौती बन्दै क्षयरोगीको पहिचान
दमौली, १४ चैत : व्यास नगरपालिकाका निवासी २८ वर्षीय पुरुष निराजन थापालाई गत फागुनमा दुई हप्ता वा सोभन्दा बढी समयसम्म लगातार खोकी लाग्यो । उहाँलाई साँझपख हल्का ज्वरो आउने र…
लोकप्रिय
खुम्बु क्षेत्रमा आइतबारदेखि लगातार भारी हिमपात
बैशाख १५, २०८२
बेइजिङमा नेपाली फुड फेस्टिभल
बैशाख १२, २०८२
आज लोकतन्त्र दिवस
बैशाख ११, २०८२
महाधिवेशन सम्पन्न गर्न उच्चस्तरीय समिति संयोजक घलेको अपिल
बैशाख १२, २०८२