स्वास्थ्य/जीवनशैली

स्वास्थ्यमन्त्रीद्वारा हेटौँडा अस्पतालको अनुगमन

 जेठ २५, २०८०

हेटौँडा, २५ जेठ : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरिरहेको हेटौँडा अस्पतालको सङ्घीय र प्रदेशका स्वास्थ्यमन्त्रीले अनुगमन गर्नुभएको छ । आज सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र…

विश्व रक्तदाता दिवसमा जनचेतना

 जेठ २५, २०८०

काठमाडौँ, २५ जेठ : विश्व रक्तदाता दिवस २०८० का उपलक्ष्यमा ब्लड डोनर्स एसोसियसन नेपाल ब्लोदान काठमाडौँ र पूर्वीभेगीय क्षेत्र कोटेश्वर र लायन्स क्लबका संयुक्त आयोजनामा आज रक्तदान जनचेतना प्रभातफेरी सम्पन्न…

सिकलसेलका बिरामीको निःशुल्क बीमा हुँदै

 जेठ २५, २०८०

नेपालगञ्ज, २५ जेठ : बाँकेको राप्तीसोनारी गाउँपालिकामा सिकलसेल एनिमियाका बिरामीको निःशुल्क बीमा गरिने भएको छ । स्वास्थ्य कार्यालय बाँकेले बुधबार राप्तीसोनारी गाउँपालिक–२ कचनापुरमा सिकलसेल एनिमियाका बिरामीको रिपोर्ट सार्वजनिकीकरणमा गाउँपालिकाका अध्यक्ष…

विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द

 जेठ २५, २०८०

वालिङ, २५ जेठ : स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य…

सुर्खेतमा पाँच जनामा दादुरा, जेठ २८ गतेदेखि खोप अभियान

 जेठ २५, २०८०

भेरीगङ्गा सुर्खेत, २५ जेठ : सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ । पैसठ्ठी शङ्कास्पद बिरामीको चेकजाँच गर्दा उनीहरुमा दादुरा भेटिएको हो । वीरेन्द्रनगर र चिङ्गाड दुई÷दुई तथा गुर्भाकोटका एक…

कञ्चनपुरमा दादुरा–रुबेला खोप अभियान

 जेठ २५, २०८०

महेन्द्रनगर, २५ जेठ : कञ्चनपुरमा छ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि आजदेखि दादुरा–रुबेला खोप अभियान सञ्चालन हुँदैछ । खोप अभियानअन्तर्गत कञ्चनपुरमा एक लाख १४ हजार छ सय २३ बालबालिकालाई खोप…

निःशुल्क एकीकृत स्वास्थ्य शिविर सम्पन्न

 जेठ २४, २०८०

ललितपुर (गोदावरी), २४ जेठ : तीन लामो निःशुल्क एकीकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । गोदावरी–१ को बालमैत्री प्रतिष्ठानमा सो शिविर सञ्चालन गरिएको हो । शिविरमा स्त्रीरोग, अस्थायी परिवार नियोजन,…

दादुरा रोगविरुद्धको खोप अभियान

 जेठ २४, २०८०

काठमाडौँ, २४ जेठ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठ भोलिदेखि…

स्वास्थ्य संस्थामा गर्भ जाँच गराउँदा अण्डा र क्याल्सियम

 जेठ २४, २०८०

मुग्लिन, २४ जेठ : चितवनको इच्छाकामना गाउँपालिकाका स्वास्थ्य संस्थाले गर्भवतीलाई अण्डा र क्याल्सियम चक्की वितरण गरेका छन् । गाउँपालिकाका सबै स्वास्थ्य संस्थामार्फत गर्भवतीलाई पोषण सुधार कार्यक्रम अन्तर्गत उक्त सामग्री वितरण…

गर्मीबाट बालबालिका बिरामी पर्न थाले

 जेठ २४, २०८०

जानकी, २४ जेठ : नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि बालबालिका बिरामी पर्न थालेका छन् । भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्का हमालका अनुसार मौसमी रुघाखोकी र भाइरल फ्लुबाट बालबालिका प्रभावित…