स्वास्थ्य/जीवनशैली

सिफारिसका आधारमा निःशुल्क उपचार गरिने

 मंसिर १३, २०८०

गोदावरी (कैलाली), १३ मङ्सिर : कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने भएका छन् । उपमहानगर र निजी अस्पतालको छाता सङ्गठन अफिनबीच…

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

 मंसिर १३, २०८०

लुम्बिनी, १३ मङ्सिर : अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् ।…

बुस्टर डोजका लागि थप ३ लाख ७७ हजार मात्रा खोप आयो

 मंसिर १२, २०८०

काठमाण्डाै, १२ मंसिर : कोरोना भाइरसको सङ्क्रमणविरुद्धको थप खोप आएको छ । कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानेका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याइएको…

मुगुमा अक्कुपञ्चर सेवा

 मंसिर १०, २०८०

मुगु, १० मङ्सिर : आयुर्वेद स्वास्थ्य केन्द्र मुगुले अक्कुपञ्चर सेवा थालनी गरेको छ । कर्णाली प्रदेश आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबाहेक कर्णालीका अन्य आयुर्वेद स्वास्थ्य केन्द्रमा यो सेवा थालनी भएको…

मुटुरोग घटाउन ‘बाल मुटु बचाउ’ अभियान

 मंसिर ०७, २०८०

गलकोट (बागलुङ), ७ मङ्सिर : आधुनिक जीवनशैली र खानपानका कारण बर्सेनि मुटुरोगका बिरामी बढेको भन्दै चिकित्सकले ‘बाल मुटु बचाउ’ अभियान सञ्चालन गरेका छन् । सानै उमेरमा मुटुको जाँच गर्नसके मुटुरोगबाट…

कोरिया सरकारद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

 मंसिर ०४, २०८०

काठमाडौँ, ४ मङ्सिर : गणतन्त्र कोरिया सरकारले नेपालको स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धिका लागि पूर्ण स्वचालित बायोकेमिस्ट्री स्वास्थ्य जाँच सामग्री उपलव्ध गराएको छ । स्वास्थ्य क्षेत्रमा बहुउपयोगी सावित हुने अनुदानमार्फत हस्तान्तरण…

भूकम्पपीडितमा देखिन थाल्यो स्वास्थ्य समस्या

 कार्तिक २५, २०८०

कर्णाली, २५ कात्तिक : भूकम्पबाट प्रभावित नागरिकमा स्वास्थ्य समस्या देखिन थालेको छ । खुला चौरमा त्रिपाल र कम्बलको भरमा रात कटाउनु पर्दा अत्यधिक जाडोका कारण स्वास्थ्यमा समस्या देखिन थालेको हो…

आज देशभर धन्वन्तरी जयन्ती मनाइँदै

 कार्तिक २५, २०८०

काठमाडौँ, २५ कात्तिक : प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडिबुटीमा आधारित प्राचीनतम्…

सुत्केरीलाई स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार

 कार्तिक २३, २०८०

कञ्चनपुर, २३ कात्तिक : सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउनका लागि शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ । कञ्चनपुरको झलारी स्वास्थ्यचौकीले सुत्केरीलाई जनही एक किलो घ्यू र…

पाटन अस्पतालमा आज पनि आकस्मिक बाहेकका सेवा बन्द

 कार्तिक २२, २०८०

काठमाण्डौ, २२ कात्तिक – पाटन अस्पतालमा आज पनि आकस्मिक बाहेकका सेवा बन्द भएको छ । हिजोदेखि अस्पतालको आकस्मिक सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामी मर्कामा परेका छन् । ओपिडीलगायत…