स्वास्थ्य/जीवनशैली
विश्व औलो दिवस : विदेशबाट आएकाबाट बढी जोखिम
काठमाडौँ, १३ वैशाख : आज विश्व औलो दिवस । ‘औलोविरुद्धको लडार्इंलाई तीव्रता दिऔँ, समतामूलक पहुँचको सिर्जना गरौँ’ भन्ने मूल नाराका साथ दिवस मनाउन थालिएको हो । जनस्वास्थ्य कार्यालय काठमाडौँले आज…
गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?
काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय पदार्थ (कोल्डडिङ्क्स)को खपत बढ्ने गर्दछ । अहिले धेरै मानिसहरु स्वस्थकर तथा पोषिला स्थानीय पेय पदार्थको सट्टा बजारिया…
पूर्वकर्म तथा पञ्चकर्म सेवा शुभारम्भ
नेपालगञ्ज (बाँके), १० वैशाख : बाँकेको खजुरा गाउँपालिका–३ स्थित नागरिक आरोग्य सेवा केन्द्रमा पहिलो पटक पूर्वकर्म तथा पञ्चकर्म (थेरापी) सेवा शुभारम्भ भएको छ । नसा च्यापिएका, बाथरोग, मोटोपन घटाउनेलगायत समस्या…
आठ महिनामा १७ हजारलाई आयुर्वेद सेवा
दमौली (तनहुँ), ८ वैशाख : तनहुँमा आयुर्वेद सेवातर्फ सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले चालु आर्थिक वर्ष २०८०÷८१ को साउनदेखि फागुनसम्म १७ हजार पाँच सय ७२…
विश्व कलेजो दिवस : कलेजो स्वस्थ राख्न खानपान र रहनसहनमा ध्यान
काठमाडौँ, ७ वैशाख : आज अप्रिल १९, ‘विश्व कलेजो दिवस’ । कलेजोसम्बन्धी रोगबारे जनचेतना जगाउन र कलेजोको स्वास्थ्य प्रवद्र्धन गर्न हरेक वर्ष आजको दिन विश्व कलेजो दिवस मनाइन्छ । यस…
कामपाले भोलिदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्दै
काठमाडौँ, ४ वैशाख : काठमाडौँ महानगरपालिका (कामपा) ले भोलि (बुधबार)देखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ । कामपाले स्तन, पाठेघरको मुखको क्यान्सर र प्रजनन रुग्णता (अस्वस्थ्यता) सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन…
स्तन र पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न निःशुल्क शिविर सञ्चालन
काठमाडौं, ३ वैशाख : काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा महिला जनप्रतिनिधि र कर्मचारीहरूका लागि शिविर सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले सूचना निकाल्दै महिला जनप्रतिनिधि र कर्मचारीलाई लक्षित गर्दै वैशाख ४…
२०८० मा स्वास्थ्य : कलेजो प्रत्यारोपणदेखि चिकित्सा शिक्षा आयोगको प्रतिवेदनसम्म
काठमाडौँ, १ वैशाख : २०८० को वर्षान्ततिर चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक भयो । यसअघि सरकारले सार्वजनिक नगरेको प्रतिवेदन छ वर्षपछि शिक्षामन्त्री सुमना श्रेष्ठले सार्वजनिक गर्नुभएको हो । चिकित्सा…
हेपाटाइटिस भाइरसबाट दैनिक तीन हजार पाँच सयको ज्यान जाने
जेनेभा, २७ चैत : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले हेपाटाइटिस भाइरसबाट हरेक दिन तीन हजार पाँच सयभन्दा बढी मानिस मर्ने गरेको र यो सङ्ख्या बढिरहेको मङ्गलबार चेतावनी दिएको छ । सङ्गठनले…
नेपाल आँखा अस्पताल ५० वर्षमा : एक लाखको शल्यक्रिया
काठमाडौँ, २५ चैत : त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल ५१औँ वर्षमा प्रवेश गरेको छ । विसं २०३० चैत २६ गते स्थापित यस अस्पतालबाट हालसम्म ३४ लाख ३८ हजार पाँच सय ७२…
लोकप्रिय
विश्व कुष्ठरोग दिवसः नेपाल कुष्ठरोगमुक्ततर्फ नजिक
माघ १३, २०८१
नेपालमा पाठेघरको क्यान्सरले दैनिक चार जनाको मृत्यु
माघ १५, २०८१
बाल यौन दुर्व्यवहार कसुरमा कृषि विज्ञ मदन दोषी ठहर
माघ १३, २०८१
म्याग्दीमा रु ३३ करोड ४६ लाखको सुन्तला बिक्री
माघ १३, २०८१
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
माघ १३, २०८१