स्वास्थ्य/जीवनशैली

बर्दिबास अस्पतालमा श्वासप्रश्वासका बिरामी बढे

 मंसिर २४, २०८०

महोत्तरी, २४ मङ्सिर : चिसो बढेसँगै महोत्तरीमा श्वासप्रश्वासका बिरामीको सङ्ख्या बढेका छन् । एक्कासी चिसो बढेपछि उपचारका लागि आउने श्वासप्रश्वासका बिरामी बढेका बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा किशोर अधिकारी बताउनुभयो…

केएमसीमा क्यान्सरको बिना चिरफार सफल उपचार

 मंसिर २३, २०८०

काठमाण्डौ, २३ मंसिर : काठमाडौं मेडिकल कलेजमा विश्वकै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ। काठमाडौंको कपनका ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटरभन्दा सानो क्यान्सरको सेल नष्ट…

पाटन अस्पतालमा स्तन क्यान्सरको औषधि निःशुल्क

 मंसिर १९, २०८०

ललितपुर, १९ मङ्सिर : पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन क्यान्सरसम्बन्धी औषधि निःशुल्क वितरण गर्ने भएको छ । मेटास्टेटिक अवस्था अर्थात् (चौथो स्टेज) को हर्मोन पोजेटिभ भएका बिरामीका…

डाक्टरको प्रेस्किप्सनविना औषधि बेच्नेलाई कारबाही हुने

 मंसिर १६, २०८०

काठमाण्डाै, १६ मंसिर : औषधि व्यवस्था विभागले डाक्टरको प्रेस्किप्सनविना औषधि बिक्री–वितरण नगर्न  चेतावनी दिएको छ । विभागले औषधि ऐन २०३५ को दफा (१७) को उपदफा २ मा चिकित्सकको प्रेस्क्रिप्सनविना बिक्रीवितरण गर्न…

भरतपुर अस्पतालमा थपियो आइसियुको श्यया

 मंसिर १६, २०८०

चितवन, १६ मङ्सिर : भरतपुर अस्पतालको सघन उपचार कक्ष (आइसियु)मा श्यया थप गरिएको छ । भेन्टिलेटरसहितको अत्याधुनिक चार श्यया थप गरेर कूल सङ्ख्या ३८ पुर्‍याइएको हो । अस्पतालका प्रवक्ता डा…

एचआइभी नियन्त्रणमा उल्लेखनीय उपलब्धि हासिल भएको छ : स्वास्थ्यमन्त्री बस्नेत

 मंसिर १५, २०८०

काठमाडौँ, १५ मङ्सिर : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले एचआइभी नियन्त्रणमा नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको बताउनुभएको छ । छत्तीसऔँ विश्व एड्स दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री बस्नेतले…

बेलायत रोजगारीमा जान अन्तर्वार्ताका लागि ७१ जना नर्स छनोट

 मंसिर १४, २०८०

काठमाण्डाै, १४ मंसिर : बेलायतमा रोजगारीका लागि ७१ जना नेपाली नर्स अन्तर्वार्ताका लागि छनोट भएका छन् । अनलाइन फाराम भरेकामध्ये अन्तर्वार्ताका लागि ७१ जना नर्स छनोट भएका वैदेशिक रोजगार विभागले…

सिफारिसका आधारमा निःशुल्क उपचार गरिने

 मंसिर १३, २०८०

गोदावरी (कैलाली), १३ मङ्सिर : कैलालीको धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी अस्पतालले विपन्न, असहाय र बेवारिसे बिरामीको निःशुल्क उपचार गर्ने भएका छन् । उपमहानगर र निजी अस्पतालको छाता सङ्गठन अफिनबीच…

सुत्केरीको मृत्युको विषयमा विवाद हुँदा चिकित्सकमाथि हातपात

 मंसिर १३, २०८०

लुम्बिनी, १३ मङ्सिर : अस्पतालमा सुत्केरी गराएकी एक महिलाको मृत्युको विषयलाई लिएर मृतकका आफन्तहरुले सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र बस्यालमाथि हातपात गरेका छन् ।…

बुस्टर डोजका लागि थप ३ लाख ७७ हजार मात्रा खोप आयो

 मंसिर १२, २०८०

काठमाण्डाै, १२ मंसिर : कोरोना भाइरसको सङ्क्रमणविरुद्धको थप खोप आएको छ । कोरोना भाइरसको सङ्क्रमण नभए पनि दीर्घरोगी, विदेश जानेका लागि अझै पनि केही मानिसलाई खोप आवश्यक भएकाले थप खोप ल्याइएको…