स्वास्थ्य/जीवनशैली
जाडोमा कोरोना संक्रमण बढ्ने जोखिम, सावधानी अपनाउन विज्ञको सुझाव
काठमाडौँ, कात्तिक १३ : कोरोना संक्रमणको विस्तार जाडोयाममा अझै बढ्ने जोखिम रहेकाले विशेष सावधानी अपनाउनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । उनीहरूका अनुसार जाडोका बेला घरका झ्यालढोका बन्द गरिँदा हावा ओहोरदोहोर नहुने…
आयुर्वेदिक औषधोपचारमा बढ्दो आकर्षण
पाँचथर, कात्तिक ११ : सदरमुकाम फिदिममा स्थापना हुने वित्तिकै जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरबाट सेवा लिनेको सङ्ख्या बढेको छ। विगतमा पाँचथर–इलाम सीमावर्ती राँके बजारमा रहेको सो आयुर्वेद केन्द्रले गत भदौ…
चिकित्सक भन्छन्– दोस्रो पटक कोरोना संक्रमित भएकामा गम्भीर लक्षण
काठमाडौं, कात्तिक ८ : काठमाडाैंका ४२ वर्षीय एक पुरुषलाई ४ हप्ता पहिले कोरोना संक्रमण पुष्टि भएको थियो । घाँटीमा खसखसबाहेक उनमा गम्भीर लक्षण देखिएका थिएनन् । उनी होम आइसोलेनसमा बसे…
सरकारले चार चरणमा ६ हजार शैय्याको हाइ डिपेन्डेन्सी यूनिट बनाउने
काठमाडौं, कात्तिक ६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशैभरिका अस्पतालमा छ हजार हाइ डिपेन्डेन्सी यूनिट(एचडीयू) छिट्टै सञ्चालन गर्न लागेको छ । सो कार्य चार चरणमा हुने छ । सामान्यतया यस्ता युनिटहरूमा अङ्ग…
ब्राजिलमा कोरोनाभाइरसको खोप लगाएका व्यक्तिको मृत्यु
ब्रासिलिया, कात्तिक ६ : अस्ट्राजेनिका र अक्सफोर्ड विश्वविद्यालयले तयार पारेको कोरोनाभाइरस विरुद्धको खोप दिइएका एक व्यक्तिको ब्राजिलमा मृत्यु भएको छ । ब्राजिलको स्वास्थ्य सेवा विभाग एन्भिसाले तेस्रो चरणको परीक्षणका क्रममा…
मंसिर १५ गते सबै स्थानीय तहमा अस्पताल भवन शिलान्यास गरिने
काठमाडौं, कात्तिक ३ : आगामी मङ्सिर १५ गते सबै पालिकामा एकै पटक अस्पताल भवन शिलान्याश हुने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेको सबै पालिकामा पाँचदेखि १५…
सङ्क्रमितको उपचार आफ्नै खर्चमा, अस्पतालले ५० प्रतिशत शैया छुट्याउनु पर्ने
काठमाडौं, कात्तिक २ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कम्तिमा पचास प्रतिशत शय्या कोभिड–१९ को व्यवस्थापनको लागि छुट्याउन सबै अस्पताललाई निर्देशन दिएको छ । यसअघि निजी सहकारी तथा समुदायद्वारा सञ्चालित अस्पतालले कोभिड–१९…
कोरोना भाइरस : दीर्घ कोभिड हुँदा यी ‘चार भिन्न समस्या’
काठमाडौं, कात्तिक १ : दीर्घ कोभिड अर्थात् कोरोनाभाइरस सङ्क्रमणको दीर्घ प्रभावका कारण मानिसहरूलाई चार भिन्न समस्या पारिरहेको हुनसक्ने एउटा अध्ययनले देखाएको छ । अनि यसले किन निरन्तर लक्षण बेहोरिरहेका यी…
हुम्लामा ८० प्रतिशत बालबालिकालाई खोपः ५० प्रतिशत स्वास्थ्यचौकीमा प्रसूति
हुम्ला, असोज ३०ः हुम्ला जिल्लाको सर्केगाड गाउँपालिकामा ८० प्रतिशत बालबालिकालाई खोप लगाइएको छ । छ स्वास्थ्यचौकीमा ५० प्रतिशतलाई प्रसूति गराइएको छ । सर्केगाड गाउँपालिका, स्वास्थ्य शाखाको वार्षिक समीक्षा गोष्ठीमा सो…
ढुङ्गाले लागेर गम्भीर घाइते भएका बाग्लुङका खत्रीको मृत्यु
बाग्लुङ असोज ३०ः बाग्लुङको ढोरपाटन नगरपालिकामा दुर्घटनामा परी गम्भीर घाइते बनेका सक बहादुर खत्रीको ज्यान गएको छ । ढोरपाटन नगरपालिका वडा नम्बर ४ थार ओडारमा डोजरले सडक पन्छाउने क्रममा खसेको…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली
मंसिर २४, २०८२






