स्वास्थ्य/जीवनशैली
कारोना भाइरस संक्रमणविरुद्ध सचेतना- आफू पनि बचौं, अरुलाई पनि बचाऔं
काठमाडौं, फागुन ३० : चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण एशियाली राष्ट्र दक्षिण कोरिया, जापान, इरान हुँदै भारतसम्म फैलिएको छ । संक्रमणबाट चीनसँगै इरान, इटाली, अमेरिका, दक्षिण कोरियालगायत मुलुकमा धेरैको…
६ अस्पतालमा ‘आइसोलेशन वार्ड’ स्थापना गर्न निर्देशन
भक्तपुर, फागुन २९ : भक्तपुर नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालनमा रहेका छ अस्पताललाई ‘आइसोलेशन वार्ड’ स्थापना गर्न आग्रह गरेको छ । नगरपालिकाले जिल्लामा सञ्चालन भएका भक्तपुर अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, शहीद…
४० करोड लगानीमा सेवरमा औषधि उद्योग स्थापना हुँदै
दमौली, फागुन २९ : तनहुँको व्यास नगरपालिका–१० सेवरमा पोखरा फर्मास्वीटिकल्स प्रालिले औषधि उद्योग स्थापना गर्ने भएको छ । सो प्रालिका अध्यक्ष कालीदास पौडेलले ४० करोडको लागतमा उद्योग स्थापना गर्न लागेको…
स्वास्थ्य संस्थामा प्रसूति हुनेको सङ्ख्यामा सुधार हुन सकेन
रुपन्देही, फागुन २९ : प्रदेश नं ५ को सामाजिक विकास मन्त्रालयले मातृ तथा शिशुमृत्युदर घटाउन विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ ।यसका लागि प्रदेशका १२ जिल्लामा रहेका ३६३ बर्थिङ सेन्टरलाई…
बेनी अस्पतालमा निःशुल्क डायलासिस
गलेश्वर, फागुन २८ : हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी अस्पतालमा अब मिर्गौला रोगबाट पीडित बिरामीका लागि नियमित डायलासिस सेवा शुरु हुने भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बेनी…
पिपलाडी स्वास्थ्यचौकीमा १५ श्ययाको अस्पताल निर्माण गर्ने
कञ्चनपुर, फागुन २८ : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित पिपलाडी स्वास्थ्यचौकीको स्तरोन्नति गरेर १५ श्ययाको अस्पताल निर्माण गर्ने भएको छ । अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ । स्वास्थ्य…
दादुरा रुबेलाविरुद्धको खोप लगाइने
दमौली, फागुन २८ : तनहुँ जिल्लामा करिब २९ हजार बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ । चैत १ गतेदेखि १८ गतेसम्म सञ्चालन हुन लागेको खोप अभियानका क्रममा २८ हजार…
पढेको सम्झिने १० सुत्र
१. अन्डरलाइन गरेर पढ्ने कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्का पटक आफुलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय…
मोटी भएकै कारण ब्वाइफ्रेन्डसँग ब्रेकअप भएपछि सुजनाले घटाइन् ३६ केजी वजन
तनहुँ,फागुन २८ : विमलनगरकी सुजना श्रेष्ठ स्टन्ट राइडर हुन्। सन् २०१५ मा ‘मिस तनहुँ’ बनेकी उनको वजन केही महिना अगाडिसम्म १ सय १ केजी थियो। अहिले वजन घटाएर उनले ६५…
२०२३ सम्म नेपाललाई दादुरा–रुबेला खोप निवारण घोषणा गरिने
भक्तपुर, फागुन २७ : सरकारले दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । आगामी चैत ३ देखि ११ गतेसम्म भक्तपुर जिल्लालगायत वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका नौ…
लोकप्रिय
कटारीमा निर्माणाधीन पुल बाढीले भत्कायो
चैत २९, २०८१
नेप्से परिसूचक २६ अङ्कले बढ्यो
बैशाख ०४, २०८२