स्वास्थ्य/जीवनशैली
कोरोना भाइरसको संक्रमणबाट बच्न अपनाउनुपर्ने उपायहरु
काठमाडौं, चैत १० : अहिले विश्वभर कोरोना भाइरसको त्रास फैलिएको छ । यो भाइरसबाट अहिलेसम्म तीन लाखभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने १४ हजारभन्दा धेरैको ज्यान गएको छ ।…
कोरोनाबाट जोगिन डाक्टरको हेल्थ टिप्स: ‘अत्यधिक होसियारी अपनाऔं’
कोरोना भाइरसबाट नेपालमा रहेको चुनौती र सामनाबारेमा केन्द्रित भएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको नेपालमा कोरोनाको अवस्था र अपनाउनु पर्ने सावधानीका विषयमा गोरखापत्र अनलाइनसँग गरेको कुराकानीको सम्पादित…
बीरगञ्जमा कोरोनो संक्रमित भेटिएको पुष्टि भएको छैन
वीरगञ्ज , चैत ९ : पर्साको वीरगञ्जमा एक जनामा कोरोनाको संक्रमण भेटिएको भन्ने खबर आएपनि त्यसको पुष्टि भएको छैन । भारतको बिहारस्थित पटनामा रहेको पीएमसीएच अस्पतालले वीरगञ्जका ६३ वर्षीय शिवकुमार रुंगटालाई…
कोरोनाको उपचारमा मलेरियाका लागि प्रयोग हुने क्लोरोक्वीन प्रभावकारी
काठमाडौं, चैत ८ : विगतमा मलेरियाका विरामीको उपचारमा प्रयोग गरिएको क्लोरोक्वीन कोरोना भाइरसको संक्रमितको उपचारमा पनि निकै प्रभावकारी भएको पाइएको छ । क्लोरोक्वीन विगत दशकौंदेखि प्रयोगमा छ तर अफ्रिकी मुलुकमा…
कोरोना भाइरसको संक्रमणबाट जोगिन के गर्ने, के नगर्ने ?
काठमाडौं, चैत ८ : विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमणको त्रास नेपालीमा पनि बढ्दै गएको छ । लक्षण मिल्ने भएकाले धेरै व्यक्तिलाई मौसमी रूघाखोकी र कोरोना संक्रमणबीचको…
कोरोनासँग तर्सने होइन लड्ने हो
उमेश ओझा झण्डै १० हजार वर्ष पहिलेदेखि सरुवा रोगसँग मानिसको बेलाबेला जम्काभेट भइरहेको छ । कृषियुगमा प्रवेश अनि अर्धस्थायी बसोवासको सुरुवातसँगै आएको प्लेगको महामारीले मानव समाजमा डरलाग्दो छाप छोड्यो ।…
कस्तो खानपिनले कोरोना सर्दैन ? भ्रम र यथार्थ
काठमाडौं, चैत्त ७ : पानी पिउँदै मुख ओसिलो बनाए कोभिड–१९ बाट बँच्न सकिने तथ्य अफवाह रहेको पुष्टि भएको छ । बीबीसीले गरेको एक अध्ययन र खोजबीनमा उक्त तथ्य अफवाह मात्रै…
कर्मचारीलाई उपत्यका नछाड्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौं, चैत ७ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदाको दिनमा समेत कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न कर्मचारीलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयले काठमाडौंमा रहेका १८ वटा विभाग, अस्पताल…
कास्कीमा चैत १० देखि २२ सम्म खोप अभियान
कास्की, चैत ७ : राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यही चैत १० देखि २२ गतेसम्म दादुरा–रुवेला रोगविरुद्ध खोप अभियान सञ्चालन हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय र पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाले…
पूर्वतयारी तीव्र : हजार आइसोलेसन बेड
काठमाडौं, चैत ७ : सरकारले काठमाडौं उपत्यकामा एक हजारभन्दा बढी आइसोलेसन बेड तयारी अवस्थामा राख्ने भएको छ । कोरोना भाइरस संक्रमण भइहाले उपचारका लागि पूर्वतयारी गरिएको हो । उपत्यकामा १…
लोकप्रिय
चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते
फागुन ०९, २०८१
मनाङमा ३.८ को भूकम्प
फागुन ०५, २०८१
जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते
फागुन ०९, २०८१
बिपी राजमार्गको पुनर्निर्माणका लागि आग्रह
फागुन ०५, २०८१
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ०६, २०८१