स्वास्थ्य/जीवनशैली

धौलागिरि अञ्चल अस्पतालमा आइसोलेसन कक्ष स्थापना

 फागुन २३, २०७६

गलकोट, फागुन २३ :  विश्वभर चुनौतीका रूपमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई ध्यानमा राखेर धौलागिरि अञ्चल अस्पताल बागलुङमा आइसोलेसन कक्ष स्थापना भएको छ । सो भाइरसको संक्रमण बढ्दै गएमा…

कोरोना भाइरस संक्रमणबाट बच्न विश्व स्वास्थ्य संगठनका पाँच टिप्स

 फागुन २२, २०७६

काठमाडौं, २० फागनु : विश्वव्यापी रुपमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) बारे धेरै मानिसमा भ्रम छ । यसको संक्रमण हुने बित्तिकै मृत्यु हुन्छ डर एकातिर छ भने अर्कातर्फ यो कसरी…

कोरोनाबाट बच्न ‘हात नमिलाऊ, नमस्कार गरौं’

 फागुन २१, २०७६

विराटनगर, २१ फागुन : नोबेल कोरोना भाइरस(कोभिड–१९) बाट बच्न ‘हात नमिलाउन र नमस्कार गर्न’ बानी बसाल्न सुझाव दिएका छन् । चीनबाट फैलिएको यो भाइरस अहिले विश्वका ७२ वटा देशमा देखिएका…

दैलेखमा स्वास्थ्य बीमा शुरु

 फागुन २१, २०७६

दैलेख, २१ फागुन : दैलेखमा स्वास्थ्य बीमा कार्यक्रम औपचारिकरूपमा शुरु गरिएको छ । स्वास्थ्य बीमाका लागि टोलटोलमा खटिने ९८ बीमा दर्ता सहयोगीमार्फत औपचारिकरूपमा कार्य प्रारम्भ गरिएको हो । जिल्ला समन्वय समितिका…

डोल्पाको रोग प्रभावित क्षेत्रमा औषधिसहित चिकित्सक टोली

 फागुन २१, २०७६

डोल्पा, २१ फागुन : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमूना परीक्षणका लागि आवश्यक रगत, र्याल, खकार, दिसापिसाबलगायतका नमूना सङ्कलनका लागि चिकित्सकसहितको टोली पुगेको छ । रोगले ग्रस्त नागरिकको…

यी हुन् पेट घटाउन बिहानै गर्नुपर्ने ८ अभ्यास

 फागुन २०, २०७६

शहरको बसोबास र कम शारीरिक अभ्यासका कारण अधिकांश नेपालीको पेट लागेको छ । पेट जति सजिलै लाग्छ घट्न त्यतिनै मुस्किल पनि छ । त्यसैले तपाईंलाई सजिलै गरी पेट घटाउनका लागि…

कोरोना सहायता कक्ष : १७८ को स्वास्थ्य परीक्षण

 फागुन १९, २०७६

बैतडी, १९ फागुन :  भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा कोरोना भाइरस चेकजाँचका लागि स्थापना गरिएको सहायता कक्षमा स्वास्थ्य परीक्षण कार्य जारी रहेको छ । सहायता कक्षले हालसम्म झुलाघाट नाकाबाट…

अमलाका फाइदा

 फागुन १८, २०७६

अहिले अमलाको सिजन छ । यसको फाइदा उठाउन पाए  हामीलाई धेरै फाइदा हुन्छ । स्वस्थ कपालका लागि अमला  एउटा उत्तम औषधी हो । अहिले ताजा अमला पाउँछ । यसको सेवन…

निःशुल्क पाठेघर शिविर

 फागुन १८, २०७६

लमजुङ, १८ फागुन : बेँसीशहर नगरपालिका–६ चण्डीस्थानमा शनिबार सञ्चालित निःशुल्क पाठेघर शिविरमा ११४ लाभान्वित भएका छन् । वडाभित्रका महिलालाई सेवा दिने उद्देश्यले सामुदायिक सेवा सिकाइ परियोजनाअन्तर्गत स्थानीय चण्डेश्वरी, चनौटे र…

गाजरका ६ फाइदा

 फागुन १७, २०७६

गाजर स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ । गर्मीमा सलादको रुपमा गाजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ । सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम  ग्लुकोज, २.८ ग्राम रेसा, ०.९ ग्राम…