स्वास्थ्य/जीवनशैली
फाइजरको कोरोनाविरुद्धको खोप प्रयोग गर्न अमेरिकाले दियो अनुमति
काठमडौं, मंसिर २७ : अमेरिकाको खाद्द तथा औषधि विभागले फाइजर वायोनटेकले विकास गरेको कोरोना भाइरस विरूद्दको खोप आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ । सो विभागका २३ सदस्यीय टोलीले छानविन…
अमेरिकामा फाइजर खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन सिफारिस
वासिङ्टन, मंसिर २६ : अमेरिकी विज्ञहरुले फाइजर–बायोएनटेकले विकास गरेको कोभिड–१९ विरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिन बिहीबार सिफारिस गरेका छन् । विज्ञको सिफारिसपछि अमेरिकामा कोभिड–१९ को खोप व्यापक रुपमा…
चिकित्सकको अभावका कारण उपचारमा समस्या
काठमाडौं, मंसिर २० : दरबन्दीअनुसारका चिकित्सक नहुँदा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीको उपचारमा समस्या हुने गरेको छ । दुर्गम क्षेत्रमा चिकित्सक नबस्दा अकालमै ज्यान गुमाउनुपर्ने र उपचारका…
कोभिड–१९ विरुद्धको खोपको अनुमतिका लागि फाइजरद्वारा आवेदन
वासिङ्टन, मंसिर ६ : अमेरिकी औषधि कम्पनी फाइजर र उसको जर्मनी सहयात्री वायोएनटेकले कोभिड–१९ विरुद्ध बनाएको खोप प्रयोगका लागि अनुमति माग्दै अमेरिकामा स्थानीय समय अनुसार शुक्रवार आवेदन दिएका छन् ।…
‘माउथवास’ले ३० सेकेन्डमा कोरोनाभाइरस मार्न सक्छ
काठमाडौं, मंसिर ५ : मुख कुल्ला गर्ने माउथवासले ३० सेकेन्डभित्र कोरोनाभाइरसलाई मार्ने प्रयोगशालामा गरिएको एउटा अध्ययनले देखाएको छ। कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले माउथवाससँगको संसर्गले भाइरसलाई नष्ट गर्न सहयोग पुग्नसक्ने 'आशाजनक सङ्केतहरू'…
फाइजरले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप ९४ प्रतिशत प्रभावकारी
वासिङ्टन, कात्तिक २४ : औषधि निर्माण कम्पनीहरू फाइजर र वायो एन टेकले संयुक्तरूपमा विकास गरेको कोभिड–१९ विरुद्धको खोपको ९४ प्रतिशत प्रभावकारिता पाइएको बताइएको छ । कम्पनीले ४३ हजार ५३८ विभिन्न…
कोरोनाबारे ‘टेलिमेडिसिन’ सेवा दिन ‘चिकित्सक फोकल पर्सन’
काठमाडौं, कात्तिक २४ : कोरोना भाइरस (कोभिड–१९)को रोकथाम र उपचारको व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘टेलिमेडिसिन’ सेवा शुरु गरेको छ । मन्त्रालयले विभिन्न आठ अस्पतालका १४ चिकित्सकलाई सम्पर्क व्यक्ति…
बि एण्ड सी मा क्याथल्याब सेवा सञ्चालन, मुटु प्रत्यारोपण तयारी
कनकाई, कात्तिक २२ : झापाको बिर्तामोडस्थित बि एण्ड सी मेडिकल कलेज शिक्षण अस्पतालले आगामी दुई वर्षभित्र मुटु प्रत्यारोपण गर्ने गरी तयारी शुरु गरेको छ । हाल प्रदेश १ का मुटुका…
प्रतिरोधी क्षमता अभिवृद्धि गर्ने ‘जेष्ठवासादी चूर्ण’को माग धान्नै मुश्किल
काठमाडौं, कात्तिक १९ : कोरोनाको प्रकोप बढेसँगै पछिल्ला केही दिनयता रोगप्रतिरोधी क्षमता बढाउने आयुर्वेदिक जडीबुटीयुक्त चूर्णको माग निक्कै बढेको छ । विभिन्न जडीबुटीबाट तयार गरिएको जेष्ठवासादी मिश्रण चूर्ण निःशुल्क वितरण…
एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन
काठमाडौं, कात्तिक १८ : समुदास्तरमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि नमूना सङ्कलन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व…
लोकप्रिय
चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते
फागुन ०९, २०८१
जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते
फागुन ०९, २०८१
चौध लाख किशोरीले क्यान्सरविरूद्धको खोप लगाए
फागुन ०७, २०८१
लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
फागुन ०६, २०८१
‘वर्तमान संविधानको जग २००७ सालको क्रान्ति’
फागुन ०७, २०८१