स्वास्थ्य/जीवनशैली

पाठेघरको मुखको क्यान्सर पत्ता लगाउन ‘सेल्फ स्याम्पलिङ’ प्रभावकारी

 फागुन २७, २०७७

काठमाडौं, फागुन २७ : महिलाले लाजकै कारण पाठेघरको मुखको क्यान्सरबाट समस्या भोग्नु नपर्ने भएको छ । धुलिखेल अस्पतालका स्त्री तथा क्यान्सर रोग विशेषज्ञ डा.सुनिला शाक्यले लाज मान्ने कारण धेरै महिलाले जाँच…

खोप लगाउन उत्साह, दैनिक दुई लाखभन्दा बढीले खोप लगाउँदै

 फागुन २६, २०७७

काठमाडौँ, फागुन २६ : कोरोना कोभिड–१९ विरुद्धको खोप लगाउनका लागि सर्वसाधरणमा उत्साह छाएको छ । अहिले खोप लगाउनका लागि बिहानैदेखि सर्वसाधारणको खोप केन्द्रमा लामो लाइन देख्न सकिन्छ । दोस्रो चरणको…

कोभ्याक्स विश्वका २० देशमा दुई करोड मात्रा पठाइयो

 फागुन २३, २०७७

जेनेभा, फागुन २२ : विश्वका २० देशमा कोभ्याक्सको कार्यक्रम अनुसारका खोपहरु पठाइएको विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ । विश्व स्वास्थ्य संगठनले दिएको जानकारीअनुसार कोभ्याक्स कार्यक्रम अनुसारका करिब दुई करोड…

आयुर्वेदिक उपचार पद्धतिप्रति आकर्षण

 फागुन २२, २०७७

काठमाडौँ, फागुन २२ : शरीरको शुद्धीकरण गर्न एवं रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक विधि पञ्चकर्म नेपालमा पनि लोकप्रिय भइरहेको छ । आयुर्वेदप्रतिको आस्था विश्वास हराए पनि पञ्चकर्म विधिले धेरै पुरानो रोग…

कोभिड–१९ विरुद्धको खोपको दोस्रो मात्रा वैशाख ७ देखि

 फागुन २१, २०७७

काठमाडौँ, फागुन २१ : सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको…

पुराना राेगकाे उपचारमा उपयाेगी आयुर्वेदको पञ्चकर्म

 फागुन २०, २०७७

काठमाडौं, फागुन १९ : शरीरको शुद्धिकरण गर्न एवं रोग प्रतिरोधात्मक क्षमता बढाउने प्राकृतिक विधि पञ्चकर्म नेपालमा पनि लोकप्रिय भइरहेको छ । केही मानिसमा आयुर्वेद प्रतिको आस्था विश्वास हराएपनि पञ्चकर्म विधिले धेरै…

अमेरिकाले जोन्सनको खोपलाई अनुमति दियो

 फागुन १६, २०७७

वासिङ्टन, फागुन १६ : कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकाले जोन्सन एण्ड जोन्सनले विकास गरेको खोपलाई शनिबार आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकाले…

तयारी अवस्थामा पूर्वाञ्चल क्यान्सर अस्पताल

 फागुन १५, २०७७

झापा, फागुन १५ : झापाको विर्तामोडमा अत्याधुनिक उपचार सुविधा प्रदान गर्ने लक्ष्यका साथ स्थापित पूर्वाञ्चल क्यान्सर अस्पताल तयार भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यही फागुन १८ गते अस्पतालको…

ई–चुरोटको लतले स्वास्थ्यमा प्रतिकूल असर

 फागुन १४, २०७७

काठमाडौँ, फागुन १४ : युवा वर्गमा ई–चुरोट (विद्युतीय चुरोट)को प्रयोगले स्वास्थ्यमा नकारात्मक असर गर्ने गरेको पाइएको छ । विद्युतीय चुरोट तान्नुलाई कतिपयले भेप वा भेपिङसमेत भन्ने गर्छन् । परम्परागत चुरोटको विकल्पमा…

जोनसन एण्ड जोनसनको कोभिडविरुद्धको खोपको एक ‘शट’ पर्याप्त

 फागुन १३, २०७७

काठमाडौं, फाल्गुन १३ : अमेरिकी औषधि नियामक निकाय(एफडीए)ले जोनसन एण्ड जोनसनको कोभिड १९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको जनाएको छ । उक्त खोपको एक ‘शट’ नै कोभिड विरुद्ध प्रतिरक्षा उत्पन्न…