स्वास्थ्य/जीवनशैली
कोरोनाभाइरस संक्रमणको दोस्रो लहरबारे डाक्टरको सल्लाह
काठमाडौं, जेठ २२ : नेपालमा दोस्रो लहरको कोरोना सङ्क्रमणले गाँजेको छ । पहिलो लहरको सङ्क्रमणभन्दा दोस्रो लहरको सङ्क्रमण अत्यधिक घातक छ । दोस्रो लहरको कोरोना सङ्क्रमण अर्थात् कोभिडले धेरैको ज्यान…
सिनोभ्याकको खोपले पायो अनुमति, बायोमेटिक्सले नेपाल भित्र्याउने
काठमाडौँ, जेठ २१ : औषधि व्यवस्था विभागले चिनियाँ कम्पनी सिनोभ्याक लाइभ साइन्सले उत्पादन गरेको ‘कोरोनाभ्याक’ खोपलाई नेपालमा प्रयोगका लागि अनमुति दिएको छ । सिनोभ्याकको नेपाल प्रतिनिधि बायोमेटिक्स प्रालिले पेश गरेको…
कोरोना संक्रमितसँगै बसिरहेका एकाघरका मानिसहरू कसरी जोगिने
काठमाडौं, जेठ २० : अहिले नेपालमा एक लाखभन्दा बढी सक्रिय कोरोनाभाइरस सङ्क्रमित घरमै बसेर स्वास्थ्यलाभ गरिरहेका छन् । काठमाण्डू उपत्यकासहित घना बस्ती भएका र एउटै घरमा धेरै जना बस्ने सहरी…
काेभिड युनिफाइड केन्द्रीय अस्पतालमा उपचार सेवा शुरू
काठमाडौं, जेठ १९ : सरकारले कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) सञ्चालनमा ल्याएको छ । अस्पतालमा अक्सिजन जडान गरी बिरामीको उपचार शुरु गरिएको छ । अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा.…
श्वासप्रश्वास प्रभावकारी बनाउन थेरापी
काठमाडौँ, जेठ १९ : कोरोना सङ्क्रमणका कारण मानसिक, शारीरिक तथा श्वासप्रश्वासमा समस्या आए फिजियोथेरापी गर्न विज्ञहरूले सुझाव दिएका छन् । खासगरी कोरोना सङ्क्रमित व्यक्तिलाई श्वासप्रश्वासमा समस्या हुने भएकाले विभिन्न विधिबाट फिजियोथेरापी गरी…
एकैदिन २४ हजार ६४७ जनाले खोपको दोस्रो डोज लिए
काठमाडौं, जेठ १८ : नेपालमा एकैदिन २४ हजार ६४७ जनाले कोभिड-१९ बिरुद्धको खोपको दोस्रो डोज लिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार एकैदिन २४ हजारभन्दा बढीले कोभिड बिरुद्धको खोपको…
सुर्तीजन्य पदार्थ सेवन गर्नेमा संक्रमणको जोखिम
काठमाडौँ, जेठ १७ : सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्ति कोभिड–१९ सङ्क्रमणको उच्च जोखिममा हुने गरेको छन् । सुर्तीजन्य पदार्थको सेवनले फोक्सो, मुटुमा असर गर्ने र सङ्क्रमणले पनि फोक्सो र मुटुलाई बढी…
कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस
काठमाडौंँ, जेठ १४ : कोभ्याक्सले कोरोना नियन्त्रणका लागि कोभिसिल्ड खोपको विकल्प दिन पत्राचार गरेसँंगै नेपालले कोभिसिल्डको विकल्पमा अन्य दुई कम्पनीका खोप सिफारिस गरेको छ । केही दिनअघि मात्र कोभ्याक्सले नेपाललाई…
कोभ्याक्सलाई जोनसन र अस्ट्राजेनेकाको खोप सिफारिस
काठमाडौं, जेठ १३ : कोभ्याक्सअन्तर्गत पाइने सुविधाको खोपमा कोभिसिल्डको विकल्पमा अमेरिकाको जोनसन एन्ड जोनसन र अन्य देशमा उत्पादित अक्सफोर्ड–अस्ट्राजेनेकाको खोप माग गर्न खोप सल्लाहकार समितिले सरकारलाई सिफारिस गरेको छ । अक्सफोर्ड–अस्ट्राजेनेकाले…
कोरोना कहरबीच सुरक्षित प्रसूति सेवा
काठमाडौं, जेठ १३ : कोरोना सङ्क्रमणको ‘हटस्पट’ बनेको भरतपुरका अस्पतालहरुले सुरक्षितरूपमा प्रसूति सेवा दिइरहेका छन् । जिल्ला र बाहिरका धेरै सङ्क्रमितको उपचार गरिरहे पनि त्यसैबीचमा सुरक्षित तवरले प्रसूति सेवा दिएका…
लोकप्रिय
रविलाई ६५ र छविलाई ८८ लाखमा छाड्न आदेश
पुष २५, २०८१
सुनको मूल्य प्रतितोला एक हजार पाँच सय घट्यो
पुष २१, २०८१
भूकम्पको धक्का
पुष २३, २०८१
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह
पुष २४, २०८१
गाउँको विद्यालय : जहाँ शहरका विद्यार्थी पढ्छन्
पुष २५, २०८१
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
पुष २३, २०८१