स्वास्थ्य/जीवनशैली

मेची अस्पताललाई २०० शैय्यामा स्तरवृद्धि गरिने

 फागुन १६, २०७८

मोरङ, फागुन १६ : प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले स्वास्थ्य उपकरण सञ्चालनका लागि दक्ष जनशक्ति परिपूर्ति हुने जानकारी दिनुभएको छ । स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उहाँले…

१३ वर्षको प्रयासले पनि निवारण भएन हात्तीपाइले

 फागुन १६, २०७८

बाग्लुङ, फागुन १६ : नागारिकले हात्तीपाइलेविरुद्धको आम औषधी सेवनमा बेवास्ता गर्दा बागलुङमा १३ वर्षको प्रयासले समेत हात्तिपाइले निवारण हुन सकेको छैन । लगातार छ वर्षसम्म औषधि सेवनबाट निवारण हुने हात्तीपाइले…

एक लाख ४२ हजारले लगाए कोरोनाविरुद्धको खोप

 फागुन १५, २०७८

काठमाडौँ, फागुन १५ : कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक लाख ४२ हजार नाघेको छ । स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार जिल्लामा एक लाख ४२ हजार ६२९ जनाले खोपको…

१११ संक्रमित थपिए, चार सय १५ कोरोनामुक्त, एकको मृत्यु

 फागुन १५, २०७८

काठमाडौँ, फागुन १५ : पछिल्लो २४ घण्टामा ४१५ जना कोरोनाबट सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नौ लाख ५६ हजार ४१३ जना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार…

वैदेशिक रोजगारीमा जाने श्रमिकको पिसिआर परीक्षण निःशुल्क

 फागुन १४, २०७८

काठमाडौँ, फागुन १४ : सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पिसिआर परीक्षण निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै निःशुल्क पिसिआर परीक्षणको व्यवस्था…

समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग

 फागुन ११, २०७८

चितवन, फागुन ११ : सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकले बताएका छन् । सुरुआती चरणका लक्षणलाई बेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरुको भनाइ छ ।…

थपिए ४७६ संक्रमित, ८३१ कोरोनामुक्त, तीन जनाको मृत्यु

 फागुन १०, २०७८

काठमाडौँ, फागुन १० : पछिल्लो २४ घण्टामा ४७६ कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार छ हजार ६०४ को पीसीआर परीक्षण तथा दुई हजार ८२० को एन्टिजेन…

थप ३८८ जनामा कोरोना, एक हजार २०५ संक्रमणमुक्त, चारको मृत्यु

 फागुन ०९, २०७८

काठमाडौँ, फागुन ९ : पछिल्लो २४ घण्टामा एक हजार २०५ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा नौ लाख ५२ हजार ५९९ सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा…

३५० संक्रमित थपिए, एक हजार २७२ कोरोनामुक्त, चारको मृत्यु

 फागुन ०७, २०७८

काठमाडौँ, फागुन ७ : देशभर पछिल्लो २४ घण्टामा थप ३५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमणबाट थप चार जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…

एचआइभी नियन्त्रण गर्न पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक

 फागुन ०५, २०७८

काठमाडौँ, फागुन ५ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय एचआइभी रणनीतिक योजना सार्वजनिक गरेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सन् २०२१ देखि २०२६ सम्म पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत…