स्वास्थ्य/जीवनशैली
निषेधाज्ञा र स्वास्थ्य मापदण्डमा गरिएको कडाइले संक्रमण दरमा केही कमी
काठमाडौँ, जेठ १ : नेपालमा नयाँ कोरोना सङ्क्रमितको सङ्ख्या केही कम हुन थालेको छ । एकै दिन नौ हजारभन्दा बढी सङ्क्रमित फेला पर्ने गरेकोमा शुक्रबार देशभर आठ हजार ५२० जनामा कोरोना सङ्क्रमण…
कामपाले ३२ वटै वडामा ताेक्याे दाेस्राे चरणकाे खाेप केन्द्र, (सम्पर्क व्यक्तिकाे नम्बर र स्थानसहित)
काठमाडौं, वैशाख ३१ : दोस्रो चरणको कोभिड–१९ विरुद्धको खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटा खोप केन्द्र तोकेको छ । खोप अभियान जेठ २ गतेदेखि ११ गतेसाँ सञ्चालन हुनेछ । शुक्रबार…
अस्ट्रेलिया र मोडर्नाबीच दुई करोड ५० लाख डोज खोपमा सहमति, बढी भए अन्य देशलाई दिन्छौं
क्यान्बेरा, बैशाख ३० : अस्ट्रेलियाले आफ्ना सबै बयस्क नागरिकलाई खोप लगाउने गरी अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नासँग कोभिड–१९ विरुद्धको दुई करोड ५० लाख खोप किन्न सम्झौता गरेको छ । सम्झौतामा पहिलो…
संक्रमितलाई आफूखुसी औषधि सेवन नगर्न चिकित्सकको सुझाव
काठमाडौँ, वैशाख ३० : सामाजिक सञ्जाल हेरेर वा कसैको भनाइका आधारमा कोरोना सङ्क्रमितले औषधि त सेवन गरिरहनुभएको छैन ? आफूखुसी कुनै पनि औषधि सेवन गर्न नहुने चिकित्सकको सुझाव छ । कोरोना…
कोभिडको दोस्रो खोप लगाउनुपर्छ, तर ढिलो भए पनि फरक पर्दैन
काठमाडौं, वैशाख २८ : विश्वव्यापी रुपमा कोभिड १९ को खोपलाई महामारी नियन्त्रणमा लिने पहिलो प्रयासका रुपमा लिइएको छ । केहि देशहरू जस्तै इजरायल, युएई, र बहराइनले आफ्ना केही जनतालाई द्रुत गतिमा…
कोरोनाभाइरस संक्रमणको त्रास : १० मिनेटमा १ जनाले ज्यान गुमाउँदै
काठमाडौं, वैशाख २८ : कोरोना संक्रमणका कारण हरेक १० मिनेटमा एक जनाले ज्यान गुमाउन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपराह्न सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा १ सय…
नरदेवी आयुर्वेदिक अस्पतालमा अक्सिजनसहितको एचडीयु र आइसोलेसन केन्द्र
काठमाडौँ, वैशाख २७ : कोभिड –१९ बाट सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ महानगरपालिका र नरदेवी आयुर्वेदिक अस्पताल बीच अक्सिजनसहितको एचडीयु (हाइ डिपेन्डेन्सी युनिट) सेवा र आइसोलेसन केन्द्र सञ्चालन गर्न सहमतिपत्रमा…
अनलाइनबाट परामर्श सेवा सुरु
काठमाडौँ, वैशाख २७ : कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहरले धेरैलाई तनाव दिएको छ । एकातिर औषधि र अस्पतालमा श-या अभाव छ भने अर्काेतिर दैनिक हजारौँको सङ्ख्यामा सङ्क्रमित बढिरहेका समाचारले चिन्ता थपिदिएको…
कोभिड ‘वार’ कक्षसहितको युनिफाइड अस्पताल बन्दै, दुई साता लाग्ने
काठमाडौं, बैशाख २६ : वीर अस्पतालको भर्खरै निर्माण भएको नयाँ भवन कोभिड १९ को उपचारका लागि युनिफाइड अस्पतालका रुपमा विकास गर्न शुरु गरिएको छ । कम्तिमा दुई हप्ता भित्र काम सक्ने…
नेपालमा प्रयोग गरिएको चिनियाँ खोप सिनोफार्मलाई डब्ल्यूएचओको अनुमति
काठमाडौं, वैशाख २४ : विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले चिनियाँ खोप सिनोफार्मलाई कोभिड-१९ बिरुद्ध आपातकालीन प्रयोगको अनुमति दिएको छ । पश्चिमा राष्ट्रबाहेक विश्व स्वास्थ्य संगठनले प्रयोगको अनुमति दिएको यो पहिलो खोप हो…
लोकप्रिय
कुखुरामा गम्बोरो रोगको समस्या
मंसिर ०६, २०८१
लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै
मंसिर ०३, २०८१
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क सेवा सुरु
मंसिर ०४, २०८१
अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प
मंसिर ०६, २०८१
सुदूरपश्चिम रोयल्स र एसपिएबीच सम्झौता
मंसिर ०४, २०८१