स्वास्थ्य/जीवनशैली
स्वास्थ्यकर्मी सङ्घको अध्यक्षमा गौतम
काठमाडौँ, चैत २७ : राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपालको नयाँ नेतृत्वमा डा झलक शर्मा गौतम निर्वाचित हुनुभएको छ । आज सम्पन्न सङ्घको चौथौ राष्ट्रिय महाधिवेशनले डा गौतमको अध्यक्षतामा १५१ नयाँ कार्यसमिति…
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन सुरु
काठमाडौँ, चैत २७ : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलन आइतबारबाट सुरु भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा आयाेजित सम्मेलनमा देश तथा विदेशबाट स्वास्थ्य…
कल्याण कोषबाट प्रहरी अस्पताललाई रु दुई करोड
काठमाडौँ, चैत २७ : पूर्वप्रहरी तथा बहालवालाका परिवारको उपचारका लागि प्रहरी कल्याण कोषले नेपाल प्रहरी अस्पताल महाराजगञ्जलाई आज रु दुई करोड हस्तान्तरण गरेको छ । अस्पतालको ३८औँ वार्षिकोत्सव समारोहमा प्रहरी…
रसुवा अस्पतालमा परामर्श सेवा
रसुवा, चैत २६ : मानसिक रोगसम्बन्धी समस्या समयमै समाधान गर्न स्थानीयस्तरबाटै परामर्श सेवा दिन थालिएको छ । परामर्श सेवाका लागि नुवाकोटको त्रिशूली एवं काठमाडौँ जानुपर्ने समस्या समाधानका लागि बागमती प्रदेश…
निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण
काठमाडौँ, चैत २६ : स्टार अस्पतालले ‘स्वास्थ्य, सङ्गीत र सम्पदा’ भन्ने मूल नाराका साथ ललितपुर महानगरपालिका–२० स्थित पानीबहालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पतालले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त…
मन्त्री खतिवडाबाट टाइफाइड खोप सुरु
हेटौँडा, चैत २६: स्वास्थ्यमन्त्री विरोध खतिवडाले आजदेखि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गरी तोकिएको मितिमा नै पूर्णता दिन सरोकारवालालाई निर्देशन दिनुभएको छ । आज मकवानपुरको मनहरी गाउँपालिका…
भोलिदेखि आठौँ स्वास्थ्य वैज्ञानिक सम्मेलन
काठमाडौँ, चैत २६ : नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत २७ देखि २९ गतेसम्म आठौँ स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको शिखर सम्मेलन गर्ने भएको छ । ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको…
प्रदेश नं १ मा टाइफाइडको खोप लगाइँदै
मोरङ,चैत २५ : प्रदेश नं १ मा टाइफाइडविरुद्धको खोप अभियान सुरु भएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत टाइफाइड रोगविरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप लगाउने कार्य आजदेखि सुरु भएको…
टाइफाइड विरुद्धको खोप अभियान सुरु : टाइफाइड विरुद्धको खोपलाई नियमित राष्ट्रिय खोप कार्यक्रममा समावेश गरिने
काठमाडौं, चैत २५ : सरकारले १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई टाइफाइड विरुद्धको खोप अभियान सुरु गरेको छ । नेपालमा पहिलो पटक १५ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइड खोप…
मनाङका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइँदै
मनाङ, चैत २५ : टाइफाइडविरुद्धको खोप अभियानअन्तर्गत मनाङका ७२० बालबालिकालाई खोप लगाइँदैछ । तीन पालिकामा बिहीबारदेखि तथा एउटा पालिकामा दोस्रो चरणमा बालबालिकालाई खोप लगाइनेछ । जिल्लामा विभिन्न स्थानीय तहका विद्यालयसहित…
लोकप्रिय
चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते
फागुन ०९, २०८१
जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते
फागुन ०९, २०८१
संविधानलाई असफल पार्ने छुट कसैलाई छैन : गृहमन्त्री लेखक
फागुन ०८, २०८१
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
फागुन ११, २०८१
प्रेम विवाहको विषयमा झडप हुँदा १९ घाइते
फागुन १३, २०८१