स्वास्थ्य/जीवनशैली

टाउकाेमा उपकरण जडान गरेर तनाबसम्बन्धी उपचार सम्भव हुँदै

 असोज २१, २०७८

काठमाडौं, असोज २१ : अमेरिकी वैज्ञानिकाहरुले टाउको भित्र सलाईको काँटीको आकारको एउटा इलेक्ट्रोनिक्स उपकरण जडान गरेर मानसिक तनावसम्बन्धी उपचार गर्न सकिने दाबी गरेका छन् । एकजना विरामीमा गरिएको प्रयोगपछि आशाजनक परिणाम…

दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप : स्वास्थ्य राज्यमन्त्री

 असोज १७, २०७८

काठमाडौँ, असोज १७ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैँलगत्तै १८ वर्षमुनिका बालबालिकालाई कोरोना खोप उपलब्ध गराउने बताउनुभएको छ । राज्यमन्त्री श्रेष्ठले आज बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले कान्ति बाल…

सेतो पुतलीबाट लाग्ने सापु रोगकाे जाेखिम बढ्दाे

 असोज ०२, २०७८

काठमाडौं, असोज १ : पछिल्लो समय नेपालका मध्ये पहाडी क्षेत्रहरुमा सेतो पुतलीबाट लाग्ने सापु रोग देखिन थालेको छ । मध्ये पहाडी जिल्लाका पोखरा, स्याङ्जा, गुल्मी, लमजुङ, बाग्लुङलगायतका जिल्लामा यो रोग देखिएको…

भारतमा देखिएको निपाह भाइरस संक्रामक बन्दै, नेपालमा सतर्कता

 भदौ २८, २०७८

काठमाडौं,भदौ २८ : भारतका केहि स्थानमा निपा (निपाह) भाइरसको संक्रमण देखिन थालेसँगै नेपालमा पनि पूर्व तयारी थालिएको छ । यस भाइरसको संक्रमणका कारण गत साता भारतमा एक बालकको ज्यान गएको…

‘कोभिड–१९ को खोपसँगै नियमित खोप कार्यक्रम विस्तार गरौँ’

 भदौ २३, २०७८

काठमाडौँ, भदौ २३ : विश्व स्वास्थ्य सङ्गठनले दक्षिणपूर्वी एशिया क्षेत्रका देशलाई हाल जारी कोभिड–१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमको पनि परिमाण विस्तार गर्नका लागि अपिल गरेको छ…

‘कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थाल्यो’

 भदौ १९, २०७८

काठमाडौँ, भदौ १९ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सँग मिल्दोजुल्दो लक्षण भएको ‘स्क्रब टाइफस’ रोग देखिन थालेको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कोभिड–१९ का लक्षणसँग मिल्दोजुल्दो…

बालबालिकामा देखिन सक्छ जटिल रोग

 भदौ १८, २०७८

काठमाडौँ, भदौ १८ : कोरोना सङ्क्रमण भएको वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका दुईदेखि छ सातामा बालबालिकालाई ज्वरो आउने वा छालामा समस्या त आएको छैन् ? सचेत हुनुहोस् अहिले बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी…

‘केही वर्षभित्रै मुलुक औषधिमा आत्मनिर्भर हुन सक्छ’

 भदौ १७, २०७८

काठमाडौँ, भदौ १७ : नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सरकारी नीति तथा कानूनमा परिमार्जनका साथ सोहीअनुसार अनुकूल वातावरण बनाउनुपर्ने सुझाव व्यवसायीले दिएका छन् । केही वर्षअघिसम्म करिब १० प्रतिशतमा मात्र सीमित…

भरतपुर अस्पतालमा जोर्नी प्रत्यारोपण गरिँदै

 भदौ १७, २०७८

चितवन, भदौ १७ : राजधानी काठमाडौँ र विदेश धाउन नपर्ने गरी यहाँको भरतपुर अस्पतालमा जोर्नी प्रत्यारोपण भइरहेको छ । डा श्रवणकुमार थापाको नेतृत्वमा जोर्नी प्रत्यारोपण भइरहेको हो । हाडजोर्नी, नसा…

कोरोना भाइरस संक्रमणका कारण नियमित खोप कार्यक्रम प्रभावित

 भदौ १६, २०७८

काठमाडौँ, भदौ १५ : कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण बालबालिकालाई नियमित लगाउनुपर्ने खोप प्रभावित भएको छ । स्वास्थ्यसेवा विभागले नियमित खोप सञ्चालन गरेपनि अभिभावकले कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका…