स्वास्थ्य/जीवनशैली

बाल क्यान्सर रोग विशेषज्ञ भन्छन्- समयमै उपचार गराऔं

 फागुन ०३, २०७८

चितवन, फागुन ३ : नेपालमा अझै ५० प्रतिशत बाल क्यान्सर बिरामी उपचारको पहुँच बाहिर छन् । वर्षेनि एक हजार ५०० हाराहारीमा यस्ता बिरामी हुने र तीमध्ये आधा मात्रै उपचारका पहुँचमा…

तनहुँका २९ हजार बालबालिकाले लगाए मोडर्ना खोप

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : तनहुँका २९ हजार बालबालिकाले कोभिड-१९ विरुद्धको मोडर्ना खोपको पूरा मात्रा लगाएका छन् । दशवटै स्थानीय तहका २९ हजार हजार १६० बालबालिकाले मोडर्ना खोपको पूरा मात्रा लगाएको…

५२१ जनामा संक्रमण, तीन हजार ९३५ कोरोनामुक्त, १० को मृत्यु

 फागुन ०१, २०७८

काठमाडौँ, फागुन १ : देशभर पछिल्लो २४ घण्टामा थप ५२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ११५ को नमूना परीक्षण गरिएको थियो । ६…

आठ सय ३६ संक्रमित, एक हजार ८२६ कोरोनामुक्त, चार जनाको मृत्यु

 माघ २९, २०७८

काठमाडौँ, माघ २९ : कोरोना भाइरसको सङ्क्रमण घटदै गइरहेको छ । आज ६ हजार ६५४ जनामा कोरोना परीक्षण गर्दा ८३६ जनामा सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज…

नियमित परीक्षण नै क्यान्सरको रोकथाम

 माघ २२, २०७८

काठमाडौँ, माघ २२ : प्रमिता खनाल आफ्नो स्वास्थ्यप्रति ख्याल गर्नुहुन्छ । समय–समयमा उहाँ पूर्ण शरीर (होलबडी) स्वास्थ्य परीक्षण पनि गराउनुहुन्छ । कारण हो ११ वर्षअघि उहाँलाई भएको स्तन क्यान्सर । त्यसबेला क्यान्सरको उपचार अहिलेजस्तो…

आज विश्व एड्स दिवस : सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने नेपालको लक्ष्य

 मंसिर १५, २०७८

काठमाडौँ,मङ्सिर १५ : नेपालमा पहिलो पटक एचआइभी संक्रमित पत्ता लागेकै ३४ वर्ष पुगिसकेको छ ।  तर पनि अझै पनि एचआइभी संक्रमितहरु समाजमा लुकेर बस्न बाध्य छन् । विश्व एड्स दिवसको अवसरमा…

नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले खाेपलाई छल्न सक्छ, सजग हुन जरूरी

 मंसिर ११, २०७८

काठमाडौं, मङ्सिर ११ : हालै दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेको छ । कोरोनाको नयाँ भेरियन्ट देखिने क्रम निरन्तर चलिरहने प्रकृया भए पनि यस भेरियन्टलाई भने वैज्ञानिकहरुले अर्थपूर्ण रुपमा…

जाडोमा पानी कम पिउनाले छाला सुक्खा हुन्छ, कसरी जोगाउने ?

 मंसिर ०८, २०७८

काठमाडौँ, मङ्सिर ८ : गर्मीमा विभिन्न संक्रमणजन्य रोग लागेजस्तै जाडो मौसममा छालामा विभिन्न समस्या देखिने गर्छन् । हातखुट्टा फुट्ने, सुन्निने, छालामा निलो, रातो डाम देखिने जस्ता समस्या देखिने छाला रोग…

भिटामिन ‘ए’ र जुकाको औषधि कात्तिक ७ र ८ गते खुवाइने

 कार्तिक ०२, २०७८

काठमाडौं, कात्तिक २ : राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको मिति परिवर्तन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटामि ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रमको मिति परिवर्तन भएको जनाएको छ ।…

दमौलीमा नेपालकै पहिलो ‘नमुना पशुपंक्षी अस्पताल’

 कार्तिक ०१, २०७८

तनहुँ, कात्तिक १ : तनहुँको सदरमुकाम दमौलीमा पशुपंक्षीको रोगको पहिचान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने कार्य अघि बढेको छ । नेपालकै नमुना पशुपंक्षीको अस्पताल बनाउनका लागि गरिएको प्रस्ताव स्वीकृत…