स्वास्थ्य/जीवनशैली
ललितपुर महानगरपालिकाः फोहर व्यवस्थापन र खानेपानी नै प्रमुख एजेन्डा
काठमाडौँ, वैशाख १६ : ललितपुर महानगरपालिकामा गत निर्वाचनमा जस्तै आसन्न निर्वाचनमा पनि उम्मेदवारले खानीपानीको समस्या समाधान र फोहरमैला व्यवस्थापनलाई प्रमुख एजेन्डाका रुपमा अघि सारेका छन् । खासगरी सत्ता गठबन्धन दलका…
रामपुर अस्पतालमा प्रसूति शल्यक्रिया सेवा पुन : सुरु
रामपुर;(पाल्पा), वैशाख १६ : निस्दी गाउँपालिका– ७ ज्यामिरेस्थित सिन्दुरेकी २० वर्षीया बिलकुमारी रानाले बुधबार रामपुर अस्पतालमा शल्यक्रियामार्फत छोरी जन्माउनुभयो । गाउँकै अस्पतालमा सेवा पाउँदा उहाँ औधी खुसी हुनुहुन्छ । ज्यामिरेबाट…
बिपी प्रतिष्ठानमा १८ वर्षपछि डायलाइसिस मेसिन
काठमाडौँ, वैशाख १६ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ डायलाइसिस कक्ष सञ्चालनमा आएको छ । प्रतिष्ठानमा यसअघि रहेका आठ शैय्याको कक्षलाई विस्तार गरी बिहीबारदेखि २० शय्याको डायलाइसिस कक्ष…
एन्टिबायोटिकको गलत प्रयोगले ठूलो समस्या
काठमाडौं, बैशाख १६ : एन्टिबायोटिकको सही प्रयोग नगर्दा नेपाललगायत विश्वव्यापी रूपमै एन्टिमाइक्रोबियल प्रतिरोधले ठूलो समस्या निम्त्याएको अनुसन्धानले देखाएको छ। धुलिखेल अस्पतालले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सहकार्यमा धुलिखेल नगरपालिकाभित्रका ग्रामीण…
गुणस्तरीय स्वास्थ्य सेवातर्फ सरकारको ध्यान : प्रधानमन्त्री
काठमाडौँ, वैशाख १५ : प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारको ध्यान गुणस्तरीय स्वास्थ्य सेवाको विकासतर्फ रहेको बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभालाई बुधबार सम्बोधन गर्नुहुँदै उहाँले स्वास्थ्य सेवालाई प्राथमिकताका राखेर…
लुबाट बच्न मन्त्रालयको आग्रह
काठमाडौँ, वैशाख १३ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा (लु)बाट जोगिन आग्रह गरेको छ । गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लुबाट बच्न दिउँसो…
शौचालय राम्रो छ तर पानी छैन
बनेपा, वैशाख १३ : चिटिक्कको विद्यालय भवन, त्यससँगै नयाँ निर्माण गरिएको विज्ञान प्रयोगशालाको छुट्टै भवन र नजिकै रहेको शौचालय पनि नयाँ देखिन्छ । शौचालयमा धाराको टुटी जोडेर राखिए पनि टुटीबाट…
औलोका बिरामी स्थानीयभन्दा आयातित बढी
काठमाडौँ, वैशाख १२ : औलो रोग (मलेरिया) का बिरामी स्थानीयभन्दा आयातीत बढी भएको तथ्याङ्कले देखाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले विश्व मलेरिया दिवसको अवसर पारेर सार्वजनिक…
नेपालको स्वास्थ्य आपत्कालीन तयारीमा सघाउने डब्ल्युएचओको प्रतिबद्धता
काठमाडौँ, वैशाख ११ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)ले नेपालको स्वास्थ्य आपत्कालीन तयारीलाई सुदृढ बनाउन तथा स्वास्थ्य क्षेत्रका प्राथमिकतामा सघाउने प्रतिबद्धता व्यक्त गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले आज…
आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन
चितवन, वैशाख ११ : आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन हुन बाध्य भएका छन् । भारतसहितका देशबाट निर्वाधरुपमा औषधि आयात हुँदा स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका…
लोकप्रिय
चार सय ७८ आगालागीका घटनामा २२ को मृत्यु, ८७ जना घाइते
फागुन ०९, २०८१
जन्ती बोकेको बस र ट्रक ठोकिँदा एकको मृत्यु, पाँच घाइते
फागुन ०९, २०८१
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
फागुन ११, २०८१
संविधानलाई असफल पार्ने छुट कसैलाई छैन : गृहमन्त्री लेखक
फागुन ०८, २०८१
प्रेम विवाहको विषयमा झडप हुँदा १९ घाइते
फागुन १३, २०८१