स्वास्थ्य/जीवनशैली

विश्वमा तीन अर्ब ५० करोड मानिसमा मुखकाे स्वास्थ्यसम्बन्धी समस्या

 चैत ०७, २०७८

काठमाडौं, चैत ७ : मुख सम्बन्धी रोगले विश्वव्यपी रुपमा तीन अर्ब ५० करोड मानिसलाई असर गर्ने देखिएको छ । मुख स्वास्थ्य दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुख सम्बन्धी रोगले विश्वव्यपी…

हालसम्म ९३ प्रतिशत नेपालीले लगाए कोभिडविरुद्धको खोप

 चैत ०६, २०७८

काठमाडौँ, चैत ६ : हालसम्म ९३ प्रतिशत नेपालीले कोभिड–१९ विरुद्धको खोप लगाइसकेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ वर्षमाथिको कूल जनसङ्ख्यामध्ये एक करोड ८४ लाख ९८ हजार १६०…

बृहत् योग शिविरको आयोजना

 चैत ०५, २०७८

तनहुँ, चैत ५ : पताञ्जलि योग समिति काठमाडौंको सहकार्यमा आँबुखैरेनी गाउँपालिकाले बृहत् योग शिविरको आयोजना गरेको छ । गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा र उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले शनिबार संयुक्त रुपमा सो…

विश्वको सार्वधिक खुसी देश फिनल्यान्ड, दक्षिण एसियामा नेपाल

 चैत ०५, २०७८

काठमाडौं, चैत ५ : संयुक्त राष्ट्रसङ्घले विश्व खुसी प्रतिवेदन सार्वजनिक गरेको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त प्रतिवेदनका अनुसार यो वर्ष पनि फिनल्यान्ड सर्वाधिक खुसी राष्ट्रका रुपमा सूचीकृत भएको छ…

अस्वस्थ खानपानले बढ्दै हृदयाघात

 चैत ०२, २०७८

काठमाडौँ, चैत २ : मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयाघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएका छन् । दश वर्षको तथ्याङ्क हेर्ने हो…

फ्रान्समा सोमबारदेखि कोरोना विरुद्धको चौथो खोप लगाइने

 फागुन २९, २०७८

पेरिस, फागुन २९ : फ्रान्समा कोरोनाभाइरस विरुद्धको चौथो खोप लगाइने भएको छ । सरकारी अधिकारीहरुले सोमबारदेखि जेष्ठ नागरिकलाई खोप लगाउने तालिका बनाइएको जानकारी दिएका छन् । पहिलो चरणमा ८० बर्षभन्दा बढी…

जडीबुटी खोज्दै सिंहदरबार वैद्यखाना

 फागुन २९, २०७८

काठमाडौँ, फागुन २९ : चालू आर्थिक वर्ष २०७८/७९ को चार महिना बाँकी रहँदा सिंहदरबार वैद्यखाना विकास समिति आयुर्वेदिक औषधि उत्पादनका लागि जडीबुटीको खोजीमा जुटेको छ । कोभिड प्रकोप उत्कर्षमा हुँदा पनि…

कोभिड सङ्क्रमण घटे पनि जोखिम यथावत् : चिकित्सक

 फागुन २८, २०७८

काठमाडौँ, फागुन २८ : मुलुकमा कोभिड–१९ को सङ्क्रमण क्रमशः कम हुँदै गएको छ । यद्यपि जोखिम भने यथावत् रहेको बताउँदै चिकित्सकहरूले स्वास्थ्य सुरक्षाका सबै उपाय अवलम्बन गर्न सुझाएका छन् ।…

सुँगुरको मुटु प्रत्यारोपण गरिएका मानिसकाे मृत्यु

 फागुन २६, २०७८

काठमाडाैं, फागुन २६ : आनुवंशिक परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गरिएका मानिसकाे मृत्यु भएको छ मुटु रोगी डेभिड बेनेटको शरीरमा अमेरिकामा सुँगुरको मुटु दुई महिना अघि प्रत्यारोपण गरिएको थियो ।…

मिर्गौला दिवस : खानपानमा ध्यान दिए मिर्गाैला स्वस्थ

 फागुन २६, २०७८

काठमाडौँ, फागुन २६ : बर्दियाकी तुलसी सुवेदीले मिर्गौला काम गर्न छाडेपछि डायलासिस गराउन थाल्नुभएको आठ वर्ष बितिसक्यो । अहिलेसम्म उहाँको मिर्गौला प्रत्यारोपण हुन सकेको छैन । तुलसीका श्रीमान्ले श्रीमतीलाई मिर्गौला दान गर्न तयार…