स्वास्थ्य/जीवनशैली

‘एक वडा : एक स्वास्थ्यचौकी’

 असार १३, २०७९

दमौली, असार १३ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने भएको छ । आँबुखैरेनी गाउँपालिका–३ मा सञ्चालन भइरहेको स्वास्थ्यचौकीको सेवा विस्तार गरी आगामी आर्थिक वर्ष ०७९÷८० देखि पन्ध्र…

बाँकेमा सिकलसेल एनिमिया बिरामी वृद्धि

 असार १३, २०७९

नेपालगञ्ज, असार १३ : थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ । खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरु भएपछि…

मस्तिष्काघात  ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

 असार १३, २०७९

काठमाडौँ, असार १३ : मस्तिष्काघात उपचार सेवामा नेपाली नसारोग चिकित्सकले हासिल गरेको उपलब्धिलाई भारतीय नसारोग विशेषज्ञ चिकित्सकले उच्च प्रशंसा गरेका छन् ।बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलले अन्तर्राष्ट्रिय स्तरको मस्तिष्क…

८ जनामा कालज्वरको सङ्क्रमण, एक जनाको मृत्यु

 असार १३, २०७९

काठमाडौं, असार १३ : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडीका ८ जनामा कालज्वरको सङ्क्रमण देखिएको छ भने तीमध्ये एक जनाको मृत्युसमेत भइसकेको छ। स्वास्थ्य कार्यालय बैतडीका अनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकाका ४…

पत्रकारहरूको निःशुल्क स्वास्थ्योपचारका लागि दुर्घटना बीमा

 असार ११, २०७९

वीरगञ्ज, असार ११ : पर्साको वीरगञ्ज महानगरपालिकाले पर्साका पत्रकारको निःशुल्क स्वास्थ्योपचारका दुर्घटना बीमा गरिदिने भएको छ । पत्रकारको सुरक्षालाई दृष्टिगत गरी महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा…

नेपाल प्रहरी र परिवारलाई चितवन मेडिकल कलेजमा २५ प्रतिशत छुट

 असार ११, २०७९

चितवन, असार ११ : नेपाल प्रहरी श्रीमती सङ्घ र चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी)बीच सम्झौता भएको छ । नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरीका परिवारका सदस्यलाई अस्पतालमा २५ प्रतिशत…

नेपाल प्रहरी र परिवारलाई चितवन मेडिकल कलेजमा छुट

 असार ११, २०७९

चितवन, असार ११ : नेपाल प्रहरी श्रीमती सङ्घ र चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएमसी) बीच सम्झौता भएको छ । नेपाल प्रहरी, पूर्वप्रहरी र अमर प्रहरी परिवारका सदस्यहरुलाई अस्पतालमा २५…

प्रशासन कार्यालयमा हेल्पडेक्स स्थापना

 असार ११, २०७९

वीरगञ्ज, असार ११ : पर्सा जिल्ला प्रशासन कार्यालयले अनलाइनमार्फत राष्ट्रिय परिचय पत्र विवरण गर्न हेल्पडेक्स स्थापना गरेको छ । हेल्पडेक्समार्फत सेवाग्राहीका लागी निःशुल्क रुपमा राष्ट्रिय परिचय पत्रका लगि विवरण भर्ने…

बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई पाँच हजार भत्ता

 असार १०, २०७९

नवलपुर, असार १० : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेका सरकारी स्वास्थ्य संस्था तथा बर्थिङ सेन्टरमा सुत्केरी हुनेलाई रु पाँच हजार सुत्केरी भत्ता दिइने भएको छ । गैँडा कोट नगरपालिकाले आर्थिक वर्ष…

घरकै खानाबाट पनि सर्न सक्छ हैजा

 असार १०, २०७९

काठमाडौं, असार १० : उपत्यकाभित्र हैजाको प्रकोप बढिरहेको छ । बिहीबार पनि थप एक जना बिरामीमा हैजाको पुष्टि भएको छ । योसहित हाल टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग…