स्वास्थ्य/जीवनशैली
हैजा नियन्त्रण गर्न एमालेको माग
काठमाडौँ, असार ३१ : नेकपा (एमाले)ले सरकारले काठमाडौँ उपत्यकामा फैलिएको हैजा नियन्त्रण गर्न चासो नदेखाएको आरोप लगाउँदै नियन्त्रणका लागि आवश्यक कदम चाल्न आग्रह गरेको छ । एमालेको स्वास्थ्य तथा जनसङ्ख्या…
पानीको गुणस्तर परीक्षण गर्न नमूना सङ्कलन
परासी, असार ३१ : नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का चारवटा पानी उद्योगको गुणस्तर परीक्षणको लागि नमूना सङ्कलन गरिएको छ । बजारमा बिक्री वितरण भइरहेको जार तथा बोत्तलको पानीको गुणस्तर नभएको जनाउँदै…
रोल्पा ६४औँ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
असार रोल्पा २९ : रोल्पा नेपालको ६४औँ पूर्णखोप सुनिश्चित जिल्ला घोषणा भएको छ । बुधबार रोल्पा सदरमुकाम लिवाङमा आयोजित एक कार्यक्रममा रोल्पालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो । हालसम्म…
क्यान्सर र मानव अङ्ग अस्पताललाई गुणस्तरीय सेवा दिन स्वास्थ्य राज्यमन्त्रीको केसीको निर्देशन
भक्तपुर, असार २८ : स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हीराचन्द्र केसीले बिरामीमैत्री वातावरणमा सेवा प्रवाह गर्न भक्तपुरका अस्पतालहरुलाई निर्देशन दिनुभएको छ । भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको…
कञ्चनपुर जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
कञ्चनपुर, असार २८ : कञ्चनपुर जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री गोविन्दराज बोहराले जिल्लालाई एक समारोहका बीच पूर्ण खोप सुनिश्चितता तथा…
सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेन
काठमाडौं, असार २८ : योगदानमा आधारित सामाजिक सुरक्षा योजना लक्षित वर्गसम्म अझै पुग्नसकेको छैन । २०७५ सालदेखि कार्यान्वयनमा आएको यो योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू गर्नुको प्रमुख उद्देश्य श्रम…
सिभिल अस्पतालले आँखाको विशिष्टीकृत सेवा दिने
काठमाडौँ, असार २७ : निजामती कर्मचारी अस्पताल (सिभिल) ले आँखाको विशिष्टीकृत सेवा प्रदान गर्नेभएको छ । अस्पतालले तिलगङ्गा अस्पतालसँगको समन्वयमा आँखाको विशिष्टीकृत सेवा प्रदान गर्ने भएको हो । अस्पतालका कार्यकारी…
घाइतेको उपचारमा कमि हुन नदिन गृहमन्त्रीको निर्देशन
काठमाडौँ, असार २४ : गृहमन्त्री बालकृष्ण खाणले सङ्खुवासभाको चैनपुर नगरपालिका–१० दुम्कटामा भएको ट्याक्टर दुर्घटनाका घाइतेको उपचारमा कुनै कमी हुन नदिन सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ । गृह सचिव टेकनारायण पाण्डे,…
थप चार जनामा हैजा, बिरामी सङ्ख्या २७
काठमाडौँ, असार २४ : काठमाडौँ उपत्यकामा थप चार जनामा हैजा भेटिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा चुमनलाल दासले थप चारमा हैजाका बिरामी…
म्याग्दीको दिच्याम र दुखुमा स्वास्थ्य एकाइ
म्याग्दी, असार २४ : म्याग्दीको मालिका गाउँपालिका–६ को दिच्याम र दुखुमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ । भौगोलिक विकटताका कारण पालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक उपचार केन्द्रमा पुगेर सेवा…
लोकप्रिय
प्रेम विवाहको विषयमा झडप हुँदा १९ घाइते
फागुन १३, २०८१
चिया कारखानामा आगलागी हुँदा आठ करोडको क्षति
फागुन १४, २०८१
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
फागुन ११, २०८१
पहिरो पन्छाएपछि भोटखोला जाने सडक सञ्चालन
फागुन १४, २०८१
राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना एवं दर्शन
फागुन १४, २०८१