स्वास्थ्य/जीवनशैली
उपचार सेवा पाउनु नागरिकको हकः महासेठ
महोत्तरी, पुस २ : नेकपा (एमाले)का केन्द्रीय सचिव रघुवीर महासेठले उपचार सेवा पाउनु नागरिकको प्रारम्भिक हक भएको बताउनुभएको छ । आज महोत्तरीको बर्दिबासमा निजी लगानीमा स्थापना भएको साइ मल्टिस्पेसियालिटी हस्पिटल…
चिसोमा स्वास्थ्यको ख्याल गरौँ
काठमाडौँ,पुस १ : देशभर तापक्रम घट्दै गएको छ । घट्दो तापक्रम र आद्रतामा छाला, स्वासप्रश्वास, झाडापखालादगायतले स्वास्थ्यमा समस्या देखिन्छ । डा अभिजित अधिकारीका अनुसार जाडोयाममा स्वासप्रश्वास र नाकबाट रगत बग्ने…
सिञ्जा गाउँपालिकाद्वारा घरमै पुगेर स्वास्थ्य सेवा
जुम्ला, मङ्सिर २९ : जुम्लाको सिञ्जा गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरीको घरमै पुगेर स्वास्थ्योपचार सेवा दिने गरेको छ । यहाँका ज्येष्ठ नागरिक र शारीरिकरूपमा कमजोर बनेका व्यक्तिलाई स्वास्थ्य…
स्वास्थ्य सेवा सर्वसुलभ तथा गुणस्तरीय हुनुपर्छ : प्रधानमन्त्री देउवा
काठमाडौँ, मङ्सिर २७ : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा विकासको मेरुदण्ड भएको बताउनुभएको छ । उहाँले स्वास्थ्य सेवालाई समयको गतिसँगै थप चुस्त, सहज र सर्वसुलभ बनाउँदै अघि…
विषाक्त खानाले ६५ बिरामी : मन्त्रालय
काठमाडौँ, मङ्सिर २७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालायले चितवनको भरतपुरमा विषाक्त खाना सेवनले ६५ मानिस एकैपटक बिरामी परेको जनाएको छ । मन्त्रालयले आज चितवनको भरतपुरका घटनाका सम्बन्धमा जानकारी गराउँदै प्रारम्भिक…
कपिलवस्तुमा १० हजारभन्दा बढी आँखाका बिरामी
कपिलवस्तु, मङ्सिर २७ : कपिलवस्तुमा दृष्टिविहीनताको अवस्था डरलाग्दो देखिएको छ । जिल्लाको १० वटैपालिका गरिएको जाँचबाट आँखाको बिरामी सङ्ख्यामा वृद्धि देखिएको हो । कपिलवस्तुमा १० हजार नौ सय ९७ आँखाका…
मानसिक स्वास्थ्य सेवामा स्वास्थ्य मन्त्रालयले ध्यान देओस् : अध्यक्ष मगर
पाटन, मङ्सिर २६ : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले आम नागरिकमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या समाधान गर्ने विषयमा स्वास्थ्य मन्त्रालयले आवश्यक ध्यान दिनुपर्ने बताउनुभएको छ । आयोग र…
‘अस्पताल सेवाग्राही मैत्री हुनुपर्छ’
मोरङ, मङ्सिर २६ : प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले अस्पतालले बिरामीलाई सेवाग्राही मैत्रीरूपमा कार्य गर्नुपर्ने बताउनुभएको छ । विराटनगर–१४ मा नवनिर्मित हाजी आँखा अस्पताल प्रालिको आज उद्घाटन…
स्वास्थ्यमा सर्वव्यापी पहुँचका लागि मार्गचित्र
काठमाडौँ, मङ्सिर २६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यमा सर्वव्यापी पहुँच पु¥याउनका लागि मार्गचित्र तयार पारिरहेको छ । स्वास्थ्य सेवा विभागले ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस’का अवसरमा यहाँ आयोजना गरेको कार्यक्रममा…
रुकुमपश्चिममा १४६ जनाको आँखाको शल्यक्रिया
मुसीकोट, मङ्सिर २४ : रुकुमपश्चिममा एक सय ४६ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । रुकुम आँखा उपचार केन्द्र सल्लेमा उनीहरुको शल्यक्रिया भएको हो । जिल्लाको चारवटा पालिकामा भएको आँखा जाँच…
लोकप्रिय
प्रेम विवाहको विषयमा झडप हुँदा १९ घाइते
फागुन १३, २०८१
चिया कारखानामा आगलागी हुँदा आठ करोडको क्षति
फागुन १४, २०८१
सैनिक कल्याणकारी कोषको रकम ८७ अर्ब
फागुन ११, २०८१
पहिरो पन्छाएपछि भोटखोला जाने सडक सञ्चालन
फागुन १४, २०८१
राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना एवं दर्शन
फागुन १४, २०८१