स्थानीय चुनाव २०७९
तनहुँमा ११३ वर्षीया ज्येष्ठ नागरिकद्वारा मतदान
तनहुँ, मङ्सिर ४ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा ११३ वर्षीया ज्येष्ठ नागरिकले मतदान गर्नुभएकाे छ । जिल्लाको भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैंचास्थित महादेवता प्राथमिक…
निर्धक्क भएर मताधिकार प्रयोग गर्न आह्वान
काठमाडौँ, मङ्सिर ४ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनमा भाग लिई निर्धक्क भएर आफ्नो मताधिकार प्रयोग गर्न मतदातालाई आह्वान गर्नुभएको छ । उहाँले निर्वाचन, प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशिला भएको…
मतदाता नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरमा सम्पर्क गर्नुस् : आयोग
काठमाडौं, मङ्सिर ४ : निर्वाचन आयोगले मतदान गर्ने क्रममा आफ्नो नामावलीमा नाम नभेटिए तत्काल कल सेन्टरमा सम्पर्क गर्न आग्रह गरेको छ । आयोगले मतदान गर्ने क्रममा मतदाता नामावलीमा नाम नभेटिए…
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु
काठमाडौँ, मङ्सिर ४ : मुलुकभर प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि मतदान प्रारम्भ भएको हो । मतदानका लागि मतदाता बिहान सबेरैदेखि मतदान…
आवधिक निर्वाचनको मतदान केहीबेरमा
काठमाडौँ, मङ्सिर ४ : लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको आवधिक निर्वाचनअर्थात् प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आज हुँदैछ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि अपराह्न ५ बजेसम्म एकैचरणमा मतदान…
ढुक्क भएर मतदान गर्न सरकारको आह्वान
काठमाडौँ, मङ्सिर ३ : सरकारले चुस्त सुरक्षा प्रबन्ध रहेकाले आइतबारको निर्वाचनमा ढुक्कका साथ मतदान कार्यमा सरिक हुन आह्वान गरेको छ । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले यसपटकको निर्वाचनमा तीन लाख…
मतदान गर्न गाउँ फर्किए मतदाता
बागलुङ, मङ्सिर ३ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मतदान हुन अब केही घण्टा मात्र बाँकी छ । मतदाता आफ्नो मताधिकार प्रयोग गर्न व्यग्र प्रतिक्षामा छन् । आइतबार बिहान ७…
चार हजार २०० मिटर उचाइमा रहेको मतदान केन्द्रमा १०३ मतदाता
मनाङ, मङ्सिर ३ : हिमाली जिल्ला मनाङमा मतदानका लागि सबै मतदान केन्द्रमा तयारी पूरा भएको छ । उच्च हिमाली क्षेत्रमा रहेको मतदान केन्द्रमा पनि मतदान केन्द्र तयारी भएको निर्वाचन कार्यालय…
यी परिचयपत्रका आधारमा मतदान गर्न पाइने
काठमाडौँ, मङ्सिर ३ : प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा निर्वाचन आयोगबाट जारी मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको छ । मतदानका…
मापसे गर्ने मतदान अधिकृत हटाइए
मध्यबिन्दु, मङ्सिर ३ : पश्चिम नवलपरासीमा मादक पदार्थ सेवन गरी आचरणविपरीतको काम गर्ने थप एक जना मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । मतदान केन्द्रको तयारीमा खट्नुपर्नेमा बर्दघाट–१३ मा रहेको दुर्गा…
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो
माघ ०४, २०८१
राष्ट्रपतिद्वारा द्रुतमार्गको निरीक्षण
माघ ०४, २०८१
मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
१५ घण्टा अगाडि