स्थानीय चुनाव २०७९

नेपाली सेनाको संख्या घटाउने सरकारको कुनै सोच छैन : रक्षामन्त्री

 असार २८, २०८०

काठमाडौँ, २८ असार : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले हाल कायम रहेको नेपाली सेनाको सङ्ख्या घटाउने सन्दर्भमा नेपाल सरकारको कुनै पनि सोच नभएको स्पष्ट पार्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा…

न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाइनेछ : कानुन मन्त्री

 असार २८, २०८०

काठमाडौँ, २८ असार : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायाधीश नियुक्ति प्रक्रिया तत्काल अघि बढाउने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधयेक, २०८० को कानुन, न्याय तथा…

विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

 असार २८, २०८०

काठमाडौँ, २८ असार : राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त आर्थिक विधेयक, २०८० र राष्ट्र ऋण उठाउने विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा…

दुई आयोजना अघि नबढ्दा पुँजीगत खर्च कम देखियो : मन्त्री आचार्य

 असार २८, २०८०

काठमाडौँ, २८ असार : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले वृद्धाश्रम र बालसुधारगृह निर्माण आयोजना अघि नबढ्दा मन्त्रालयको पुँजीगत खर्च कम देखिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन…

आर्थिक अराजकता नियन्त्रणमा पूर्ण प्रतिबद्ध छु : अर्थमन्त्री

 असार २८, २०८०

काठमाडौँ, २८ असार : अर्थमन्त्री डा प्रकाशशरण महतले ठूलो समस्याका रुपमा रहेको बेरुजु कम गर्नका लागि अर्थ मन्त्रालय जागरुक भएर लागेको बताउनुभएको छ । कतिपय करदाता अदालत गएको निर्णयमा अनियमित…

दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना हुनेछ : कृषिमन्त्री

 असार २८, २०८०

काठमाडौँ, २८ असार : कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले राष्ट्रिय दुग्ध विकास बोर्ड र कपास विकास समितिको पुनःसंरचना गरिने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गतको…

आगामी आवमा थप नौ सय मेगावाट बिजुली थप हुन्छ : ऊर्जामन्त्री

 असार २८, २०८०

काठमाडौँ, २८ असार : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी आर्थिक वर्षमा मुलुकको प्रणालीमा थप नौ सय मेगावाट बराबरको बिजुली थप हुने बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा विनियोजन…

मुलुकको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण आवश्यक : अर्थमन्त्री

 असार २८, २०८०

काठमाडौँ , २८ असार : अर्थमन्त्री डा प्रकाशशरण महतले मुलुकको समृद्धिका लागि आन्तरिक तथा बाह्य ऋण लिनुपर्ने बताउनुभएको छ । आज राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने…

बीआरआई कार्यान्वयनमा छलफल भइरहेको छ : परराष्ट्रमन्त्री

 असार २८, २०८०

काठमाडौँ, २८ असार : सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई) को कार्यान्वयनबारे छलफल भइरहेको जानकारी गराएको छ । राष्ट्रिय सभाको आजको बैठकमा सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी…

राष्ट्रिय सभा बैठक स्थगित

 असार २७, २०८०

काठमाडौं, २७ असार : राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि (बिहीबार)सम्मका लागि स्थगित भएको हो । राष्ट्रिय सभाका अध्यक्षको सचिवालयका अनुसार…