स्थानीय चुनाव २०७९

२० वटै स्थानीय निकायमा मतदान अधिकृत खटिए

 बैशाख ०८, २०७९

सर्लाही, वैशाख ८ : यहाँका २० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत खटिएका छन् । यही वैशाख ३० मा हुन गइरहेको निर्वाचनका लागि जिल्लाका २० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत खटिएका…

पाँच वर्षपछि पुगे मुसहर बस्तीमा नेता

 बैशाख ०८, २०७९

जलेश्वर, वैशाख ८ : स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पाँच वर्षमा कहिल्यै नपुगेका नेता अहिले पुग्न थालेका…

नेपालगञ्जमा बढ्यो चुनावी चहलपहल

 बैशाख ०८, २०७९

राँझा, वैशाख ८ : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नेपालको पुरानो सहर नेपालगञ्जमा चुनावी चहलपहल बढेको छ । नगरप्रमुख, उपप्रमुखका उम्मेदवार निर्णय भइनसके पनि राजनीतिक दलले वडास्तरमा निर्वाचन कार्यालय…

प्रमुख निर्वाचन अधिकृतको कार्यालय उद्घाटन

 बैशाख ०८, २०७९

कलैया, वैशाख ८ : निर्वाचनलाई निष्पक्ष एवं मर्यादित बनाउनका लागि बारामा प्रमुख निर्वाचन कार्यालयको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मी, जिल्ला समन्वय समितिका संयोजक…

सुदूरपश्चिमका स्थानीय तहमा निर्वाचनको तयारी तीव्र

 बैशाख ०८, २०७९

डोटी, वैशाख ८ : डोटीसहित सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको…

पालिका भवन : केहीले बनाए, कहीँ बन्दै

 बैशाख ०८, २०७९

बागलुङ, वैशाख ८ : विद्युतीय भर्‍ययाङ (लिफ्ट)सहितका सुविधायुक्त प्रशासकीय भवन बनाएर ताराखोला र बडिगाड गाउँपालिकाले यहाँका अरु स्थानीय तहलाई उछिनेका छन् । काठेखोला गाउँपालिकाको भवन बनाउने योजना अधुरै रहँदा गलकोट…

डिआइजी लोहनीद्वारा मनाङका मतदान केन्द्रको निरीक्षण

 बैशाख ०८, २०७९

मनाङ, वैशाख ८ : गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिवेश लोहनीले मनाङका अतिसंवेदनशील मतदान केन्द्रको निरीक्षण गर्नुभएको छ । उहाँले जिल्लाका अतिसंवेदनशील पाँच मतदान केन्द्रको निरीक्षण गर्नुभएको हो ।…

निर्वाचन हुन्छ कि हुन्न भन्ने दोधारमा नरहनुस् : प्रचण्ड

 बैशाख ०८, २०७९

गोदावरी, वैशाख ८ स्ने पाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएकै समयमा स्थानीय तहको निर्वाचन हुने बताउनुभएको छ । प्रेस सेन्टर कैलालीले आज धनगढी विमानस्थलमा आयोजना…

सक्षम नेतृत्वको खोजीमा मतदाता

 बैशाख ०८, २०७९

टीकापुर, वैशाख ८ : सरकार स्थानीय तहको निर्वाचनको तयारीमा छ । सरकारले यही वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेर काम थालेपछि स्थानीयस्तरमा रहेका राजनीतिक दलले पनि आफ्ना गतिविधि…

प्रतिबन्धित निर्वाचन सामग्री वितरण बन्द गर्न आयोगकाे आग्रह

 बैशाख ०७, २०७९

काठमाडौं, वैशाख ७ : निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित ज्याकेट, कमिज, भेष्ट, टिसर्ट, टोपी वा क्याप, गम्छा, मास्क, लकेट वा अन्य कुनै किसिमको पहिरन वा स्टीकर,…