स्थानीय चुनाव २०७९
सक्षम उम्मेदवारको खोजीमा मतदाता
भजनी, वैशाख ८ : कैलाली टीकापुर नगरपालिका–१ एकतापुर शिविरका सोमलाल चौधरी अहिले निकै सचेत देखिनुभएको छ । विगतका वर्षमा स्थानीय अगुवाको पछाडि लागेर मतदान गरेका सोमलाल यो वर्ष भने त्यो…
सक्षम जनप्रतिनिधिको पर्खाइमा मतदाता
गुल्मी, वैशाख ८ : “निर्वाचनका वेला उम्मेदवार बन्दा नगरप्रमुखले निःशुल्क पानी खुवाउछु भन्नुभएको थियो”, गुल्मीको रेसुङ्गा नगरपालिका–६ का केशव मरासिनीले भन्नुभयो, ‘तर, मैले अहिले पनि पानीको बिल बुझाइरेको छु ।”…
तोकिएको समयमा नै निर्वाचन हुन्छ : प्रचण्ड
धनगढी, वैशाख ८ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन हुने बताउनु भएको छ । प्रेस सेन्टर कैलालीले आज (विहीबार)…
२० वटै स्थानीय निकायमा मतदान अधिकृत खटिए
सर्लाही, वैशाख ८ : यहाँका २० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत खटिएका छन् । यही वैशाख ३० मा हुन गइरहेको निर्वाचनका लागि जिल्लाका २० वटै स्थानीय निकायमा निर्वाचन अधिकृत खटिएका…
पाँच वर्षपछि पुगे मुसहर बस्तीमा नेता
जलेश्वर, वैशाख ८ : स्थानीय तहको निर्वाचनको समय नजिकिएसँगै महोत्तरी जिल्ला सदरमुकाम जलेश्वर नगरपालिका वडा नं ३ खैरा गाउँमा अवस्थित मुसहर बस्तीमा पाँच वर्षमा कहिल्यै नपुगेका नेता अहिले पुग्न थालेका…
नेपालगञ्जमा बढ्यो चुनावी चहलपहल
राँझा, वैशाख ८ : स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पश्चिम नेपालको पुरानो सहर नेपालगञ्जमा चुनावी चहलपहल बढेको छ । नगरप्रमुख, उपप्रमुखका उम्मेदवार निर्णय भइनसके पनि राजनीतिक दलले वडास्तरमा निर्वाचन कार्यालय…
प्रमुख निर्वाचन अधिकृतको कार्यालय उद्घाटन
कलैया, वैशाख ८ : निर्वाचनलाई निष्पक्ष एवं मर्यादित बनाउनका लागि बारामा प्रमुख निर्वाचन कार्यालयको एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । प्रमुख निर्वाचन अधिकृत खिलनाथ रेग्मी, जिल्ला समन्वय समितिका संयोजक…
सुदूरपश्चिमका स्थानीय तहमा निर्वाचनको तयारी तीव्र
डोटी, वैशाख ८ : डोटीसहित सुदूरपश्चिम प्रदेशमा स्थानीय तह निर्वाचनको तयारी तीव्र पारिएको छ । प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको…
पालिका भवन : केहीले बनाए, कहीँ बन्दै
बागलुङ, वैशाख ८ : विद्युतीय भर्ययाङ (लिफ्ट)सहितका सुविधायुक्त प्रशासकीय भवन बनाएर ताराखोला र बडिगाड गाउँपालिकाले यहाँका अरु स्थानीय तहलाई उछिनेका छन् । काठेखोला गाउँपालिकाको भवन बनाउने योजना अधुरै रहँदा गलकोट…
डिआइजी लोहनीद्वारा मनाङका मतदान केन्द्रको निरीक्षण
मनाङ, वैशाख ८ : गण्डकी प्रदेशका प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिवेश लोहनीले मनाङका अतिसंवेदनशील मतदान केन्द्रको निरीक्षण गर्नुभएको छ । उहाँले जिल्लाका अतिसंवेदनशील पाँच मतदान केन्द्रको निरीक्षण गर्नुभएको हो ।…
लोकप्रिय
नेपाल मानव धर्म सेवा समितिद्वारा साधना शिविर सञ्चालन
पुष ०७, २०८१
भारतमा ट्रकले ठक्कर दिँदा पाँच जनाको मृत्यु,३५ घाइते
पुष ०५, २०८१
नेपाल-भारत आर्थिक सम्मेलन नयाँदिल्लीमा सुरु
पुष ०५, २०८१