स्थानीय चुनाव २०७९

सरकारले नै संसद्लाई प्रभावकारी बन्न दिएन : एमाले उपाध्यक्ष पौडेल

 कार्तिक १६, २०८०

काठमाडौँ १६ कात्तिक — नेकपा एमालेका उपाध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य विष्णुप्रसाद पौडेलले सरकारले नै संसद्लाई प्रभावकारी बनाउन भूमिका खेल्न नसकेको आरोप लगाएका छन् । उनले संसद्को काम कारबाही प्रभावकारी नहुनुमा…

कांग्रेस संवाद, सहमति र सहकार्यको पक्षमा छ : प्रमुख सचेतक लेखक

 कार्तिक १६, २०८०

काठमाडौँ १६ कात्तिक — नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक कांग्रेस संवाद, सहमति र सहकार्यको माध्यमबाट संसद्लाई प्रभावकारी बनाउन प्रयत्नरत रहेको बताएका छन् । उनले संसद्को एउटा अधिवेशन सम्पन्न हुने…

सत्तारुढ सांसदले गरे मौन उभिएर विरोध

 कार्तिक १६, २०८०

काठमाडौँ १६ कार्तिक — सत्तारुढ दल नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले बिहीबार प्रतिनिधिसभामा मौन उभिएर विरोध गरेका छन् । सभामुख देवराज घिमिरेले शून्य समयमा बोल्नका लागि सांसद गौतमका लागि समय दिएका…

बादप्रतिवाद गर्ने थलोका रूपमा सदनको प्रयोग हुन थाल्योे : सांसद शर्मा

 कार्तिक १५, २०८०

काठमाडौँ, १५ कात्तिक : “संसद्मा प्रवेश गर्दैगर्दा लाग्थ्यो,नीति निर्माणका विषयमा त्यहाँ गरमागरम बहस र छलफल हुन्छ । जस्तो सोचिएको थियो, त्यस्तो पाउन सकिएन । संसद्मा एकले अर्कालाई छेड हान्ने प्रवृत्ति…

राष्ट्रिय सभाबाट राष्ट्रिय मर्यादासम्बन्धी विधेयक पारित

 कार्तिक १४, २०८०

काठमाडौँ, १४ कात्तिक : राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । राष्ट्रिय सभाको आज बसेको दोस्रो बैठकमा सांसद प्रकाश पन्थले पेस गर्नुभएको ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ पारित गरियोस्’…

राष्ट्रिय सभामा तीन आयोगका प्रतिवेदन प्रस्तुत

 कार्तिक १४, २०८०

काठमाडौं, १४ कात्तिक : राष्ट्रिय सभामा आज (मङ्गलबार) तीन आयोगका प्रतिवेदन प्रस्तुत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का  तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले निर्वाचन आयोग, नेपालको सोह्रौँ वार्षिक…

सदनमा बोलेका विषय मतदातालाई सुनाउन मात्र बोलेको जस्तो देखियो : सांंसद बजगाईँ

 कार्तिक १४, २०८०

काठमाडौँ, १४ कात्तिक : नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य राजेन्द्र बजगाईँले आफूहरूले संसद्मा उठाएका विषय सरकारका तर्फबाट खासै कार्यान्वयन नहुने गरेको बताउनुहुन्छ । उहाँले रासससँग कुरा गर्दै संसद्मा उठाएका…

बेथितिविरुद्ध मोर्चा बनाए लड्नुपर्छ : नेत्री पौड्याल

 कार्तिक १३, २०८०

काठमाडौँ, १३ कात्तिक : नेपाली कांग्रेसकी नेत्री रमा कोइराला पौड्याल सबै राजनीतिक शक्ति मुलुकका शत्रु गरिबी, भ्रष्टाचार र बेरोजगारीविरुद्धको अभियानमा पनि एकाकार हुन आवश्यक रहेको बताउनुहुन्छ । ‘सांसदसँग रासस संवाद’…

नातागोतालाई चुनावी टिकट दिने र खर्चालुलाई तिरस्कार गरौँ : नेत्री अन्सारी

 कार्तिक १२, २०८०

काठमाडौँ, १२ कात्तिक: जनता समाजवादी पार्टी नेपालकी नेत्री मञ्जु शर्मा अन्सारीले आफ्नो दलले उठाएको मधेस प्रदेश, समानुपातिक प्रतिनिधित्व र नागरिकतासम्बन्धी माग केही हदसम्म सम्बोधन भएको प्रतिक्रिया दिनुभएको छ । ‘सांसदसँग…

पैसा खर्च गरेर ‘माननीय’ बन्ने प्रवृत्तिले भ्रष्टाचार र अस्थिरता निम्त्यायो : सांसद शाही

 कार्तिक ११, २०८०

काठमाडौँ, ११ कात्तिक : नेपाली कांग्रेसका नेता दिक्पालकुमार शाही पार्टीमा कुनै योगदान नै नभएका पनि पैसा खर्च गरेकै भरमा उम्मेदवार बन्ने गलत प्रवृत्तिलाई प्रश्रय दिएकाले समानुपातिक निर्वाचन प्रणाली हटाउनुपर्छ भन्ने…